12/04/2024
नव वर्ष २०८१ को सुखद उपलक्ष्यमा यस संस्थाका सम्पूर्ण सदस्यहरू, बिभिन्न समिति तथा उप समितिहरू, कर्मचारीहरू लगायत शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
लाइफ भिजन बचत तथा ऋण सहकारी संस्था लि.
कपन, काठमाण्डौ ।