Surya Life Insurance Co.Ltd. Sukhad Branch

Surya Life Insurance Co.Ltd. Sukhad Branch Ph.No. +977-091-403222

26/03/2023

यस कम्पनीबाट जारी गरिएका बीमालेखहरु मिति २०७९ चैत्र ८ गतेदेखि मिति २०७९ चैत्र २२ गते भित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा ३५ प्रतिशत छुट प्रदान गरिने भएकोले यस अवसरको फाइदा उठाई आफ्नो बीमालेख सक्रिय बनाउनु हुन अनुरोध गरिन्छ ।

बाकी जानकारीको लागि: https://suryajyotilife.com/notices/renewal-waiver-campaign-2

13/09/2022

सूर्या लाइफले बढाएर सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ९० रुपैयाँ पाउने इन्स्योरेन्स खबर प्रकाशित मित.....

28/08/2022

थारु समुदायकाे मौलिक पर्व अटवारिकाे अवसरमा हार्दिक मंगलमय शुभकामना।

गत आर्थिक वर्षको समिक्षा तथा नया आर्थिक वर्षको रणनीतिबारे एजेन्सी मेनेजरहरुको छलफल कार्यक्रममा बधाई तथा धन्यवादका साथै श...
28/07/2022

गत आर्थिक वर्षको समिक्षा तथा नया आर्थिक वर्षको रणनीतिबारे एजेन्सी मेनेजरहरुको छलफल कार्यक्रममा बधाई तथा धन्यवादका साथै शुभकामना कार्यक्रम

सुर्या लाइफ इन्स्योरेन्स क.लि मा आदरणीय भावना चापागाईं ज्युलाइ हार्दिक स्वागत गर्दछौं ।
31/05/2022

सुर्या लाइफ इन्स्योरेन्स क.लि मा आदरणीय भावना चापागाईं ज्युलाइ हार्दिक स्वागत गर्दछौं ।

यस सुर्या लाइफ इन्स्योरेन्स क लि का एजेन्सी मेनेजर हिरण चौधरी  ज्युलाइ हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताका लागि हार्...
25/04/2022

यस सुर्या लाइफ इन्स्योरेन्स क लि का एजेन्सी मेनेजर हिरण चौधरी ज्युलाइ हार्दिक बधाई तथा आगामी दिनमा थप सफलताका लागि हार्दिक शुभकामना।

Heartily Congratulations to   Chaudhary #             of the Month #       ,2078 #
25/04/2022

Heartily Congratulations to
Chaudhary #
of the Month #
,2078 #

सुर्या लाइफ इन्स्योरेन्स क.लि टिकापुर शाखाका शाखा प्रमुख श्री पुरन बहादुर चौधरी यस सुखड शाखामा शाखा प्रमुखको रुपमा सरुवा...
23/03/2022

सुर्या लाइफ इन्स्योरेन्स क.लि टिकापुर शाखाका शाखा प्रमुख श्री पुरन बहादुर चौधरी यस सुखड शाखामा शाखा प्रमुखको रुपमा सरुवा भइ आउनु भएकोमा उहाँको कार्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौ ।

Address

Ghodaghodi Municipality-01, Sukhad
Kailali

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 14:00
Sunday 09:00 - 17:00

Telephone

+97791403222

Alerts

Be the first to know and let us send you an email when Surya Life Insurance Co.Ltd. Sukhad Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Surya Life Insurance Co.Ltd. Sukhad Branch:

Share