चिन्तन उप्रेती

चिन्तन उप्रेती न पक्ष न विपक्ष ! चिन्तन रहन्छ सधैं निष्पक्ष
केपी शर्मा उप्रेती'चिन्तन'

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य,७२ महिने ...
21/05/2024

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य,७२ महिने क्रमिक बचत खाता सञ्चालक श्री टेकबहादुर मगरको वैदेशिक रोजगारीको सिलसिलामा गत २०८० पौष ०१ गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएको हुँदा संस्था परिवारको तर्फबाट स्वर्गवासी आत्माको चीरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सहानुभूति एवम् समवेदना व्यक्त गर्दछौ।

साथै ७२ महिने क्रमिक बचत खाता सञ्चालकलाई दुर्घटना मृत्यु राहत बिमा संस्थाको तर्फबाट गरिएकोमा सो वापतको सुविधा रकम रु.५,००,०००/- (पाँच लाख रुपैयाँ मात्र) संस्थागत उपस्थितिमा परिवारजनलाई हस्तान्तरण गरिएको छ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री गणेश...
03/05/2024

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री गणेश आचार्यको पुजनीय पिता श्री भीमप्रसाद आचार्यको मिति २०८१ साल वैशाख १२ गते बुधबारका दिन असामयिक निधन भएको हुँदा संस्था परिवारको तर्फबाट स्वर्गवासी आत्माको चीरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सहानुभूति एवम् समवेदना व्यक्त गर्दछौ।

साथै संस्थाको नीतिगत व्यवस्था अन्तर्गत रहि शेयर सदस्यको बुबाको मृत्युुमा उपलब्ध हुने सदस्य कल्याणकारी व्यवस्थाको रु.१०,०००/- परिवारजनलाई हस्तान्तरण गरिएको छ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री राजक...
03/05/2024

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री राजकुमार प्रधानको पुजनीय पिता श्री नन्दलाल प्रधानको मिति २०८१ साल वैशाख १३ गते बिहीबारका दिन असामयिक निधन भएको हुँदा संस्था परिवारको तर्फबाट स्वर्गवासी आत्माको चीरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सहानुभूति एवम् समवेदना व्यक्त गर्दछौ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री ज्ञा...
27/04/2024

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री ज्ञानप्रसाद लिम्बूलाई संस्थाको सदस्य कल्याणकारी व्यवस्था अन्तर्गत रहि दीर्घ रोग राहत(मुखको क्यान्सर) वापतको रकम रु.२५,०००/-(कर सहित) एकाई नं.-२,उपसमिति संयोजक श्री धान्यप्रसाद खतिवडाको उपस्थितिमा स्वास्थ लाभको कामना सहित हस्तान्तरण गरिएको छ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री गंगा...
23/04/2024

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री गंगाप्रसाद रोइलाको मिति २०८१ साल वैशाख ०३ गते सोमबारका दिन असामयिक निधन भएको हुँदा संस्था परिवारको तर्फबाट स्वर्गवासी आत्माको चीरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सहानुभूति एवम् समवेदना व्यक्त गर्दछौ।

साथै संस्थाको नीतिगत व्यवस्था अन्तर्गत रहि शेयर सदस्यको मृत्युुमा उपलब्ध हुने सदस्य कल्याणकारी व्यवस्थाको रु.५०,०००/- मध्ये रु.४५,०००/- राहत रकम परिवारजनलाई हस्तान्तरण गरिएको छ। बाँकी रकम संस्थागत प्रकृया पूरा भए पश्चात् उपलब्ध गराइनेछ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री खगीम...
09/04/2024

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री खगीमाया न्यौपानेको सुपुत्र श्री गोविन्द न्यौपानेको मिति २०८० साल चैत १८ गते आइतबारका दिन असामयिक निधन भएको हुँदा संस्था परिवारको तर्फबाट स्वर्गवासी आत्माको चीरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सहानुभूति एवम् समवेदना व्यक्त गर्दछौ।

NEW YEAR OFFEE
09/04/2024

NEW YEAR OFFEE

"सहकारीमा सुशासन- प्रविधि र एकीकरण" भन्ने नाराका साथ आज(चैत्र २० गते ) सम्पन्न हुन गईरहेको रहेको ६७ औं  राष्ट्रिय सहकारी...
02/04/2024

"सहकारीमा सुशासन- प्रविधि र एकीकरण" भन्ने नाराका साथ आज(चैत्र २० गते ) सम्पन्न हुन गईरहेको रहेको ६७ औं राष्ट्रिय सहकारी दिवस भव्यताका साथ सफल पारौं ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री चन्द...
01/04/2024

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(NMC-COOP) बचत तथा ऋण व्यवसाय अन्तर्गत शान्तिनगर सेवाकेन्द्रका शेयर सदस्य श्री चन्द्रकला पौड्यालको ससुराबुबा श्री डिल्लीराम आचार्यको मिति २०८० साल चैत १० गते शनिबारका दिन असामयिक निधन भएको हुँदा संस्था परिवारको तर्फबाट स्वर्गवासी आत्माको चीरशान्तिको कामनाका साथ भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सहानुभूति एवम् समवेदना व्यक्त गर्दछौ।

Address

Buddhashanti-5
Jhapa

Alerts

Be the first to know and let us send you an email when चिन्तन उप्रेती posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share