United Ajod Insurance Limited Birtamode 1 Branch

United Ajod Insurance Limited Birtamode 1 Branch Protect your property with uail 023-590060

28/05/2026

United Ajod Insurance Limited Birtamode 1 Branch

28/05/2026

बकर ईद (ईद-उल-अधा): ईद मुबारक! 🌙✨

May this blessed Eid bring peace, prosperity, happiness, and countless blessings to you and your family. 🤍

ईद मुबारक! 🌙✨

28/05/2026

सुरक्षित यात्रा एक निर्णयबाट सुरु हुन्छ। 🚗🛡️
UAIL MOTOR INSURANCE!

सडकमा जोखिम कहिले र कसरी आउँछ, कसैलाई थाहा हुँदैन।
यात्रा गर्दा सधैं सुरक्षा रोज्नुहोस्। 🤝

✅ जोखिम आउनु अघि नै सुरक्षा चुनौं
✅ व्यापक बीमा सुरक्षा, मनको शान्ति
✅ दुर्घटना हुँदा आर्थिक सहयोग
✅ छिटो र सरल दाबी प्रक्रिया
✅ दुर्घटनामा टोइङ सहायता सेवा
✅ तपाईं र परिवारको सुरक्षा, हाम्रो प्रतिबद्धता

Drive smart. Stay protected on every journey.

📍 CTC Mall (7th Floor), Sundhara, Kathmandu
📧 [email protected]
🌐 uail.com.np
📞 1660-01-86496 (NTC) | 01-5111111/2

28/05/2026

DON’T BE HIM. BE INSURED. 🛡️⚠️

🚪 ढोका लक गर्न बिर्सिन्छ
🔥 ग्यास बन्द गर्न बिर्सिन्छ
📱 फोनमै अल्झिरहन्छ
❌ अझै बीमा गरेको छैन

⏳ INSURANCE: PENDING

लापरवाही होइन — United Ajod को साथमा सुरक्षालाई रोज्नुहोस्।

Because one small mistake can lead to a big loss. Stay alert. Stay insured.

📍 CTC Mall (7th Floor), Sundhara, Kathmandu
📧 [email protected]
🌐 uail.com.np
📞 1660-01-86496 (NTC) | 01-5111111/2

25/05/2026

तपाईंको बालीको निर्णय मौसमले होइन, तपाईंले गर्नुहोस्।

बसन्त ऋतुमा लगाइने बसन्ते मकैमा फाल्गुन–चैत्र–वैशाख महिनामा अत्यधिक गर्मी भयो भने दाना राम्रो नलाग्ने र उत्पादन घट्ने सम्भावना हुन्छ। यसले किसानको आम्दानीमा सीधा असर गर्छ। अत्यधिक गर्मी हाम्रो नियन्त्रण बाहिरको विपद् हो—तर यसको समाधान छ।

अब तापक्रममा आधारित मकै बीमा (Heat Stress Insurance)।

पहिलेको परम्परागत बीमामा कागजात, फोटो, खेत निरीक्षण र लामो पर्खाइको झन्झट थियो। तर अब समय बदलिएको छ।
यो आधुनिक, वैज्ञानिक प्रविधिमा आधारित बीमामा स्याटेलाइट र मौसम डाटाबाट क्षति मापन हुन्छ। खेतमा मान्छे पुग्नुपर्दैन, कागजातको झन्झट छैन, र दाबी रकम सिधै तपाईंको खातामा जम्मा हुन्छ।

यो सेवा United Ajod Insurance Limited बाट PlantSat को सहकार्यमा उपलब्ध छ।
रु ८० प्रति कट्ठा मा रु १००० सम्मको जोखिम सुरक्षा — सानो खर्च, तर ठूलो सुरक्षा।

हाल यो बीमा दाङ, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा उपलब्ध छ।

यसको अर्थ, अब मकैको परागसेचन (Silking Period) को समयमा अत्यधिक गर्मीको डर गर्नुपर्दैन।
मकै सुरक्षित, किसान सुरक्षित, भविष्य सुरक्षित।

त्यसैले किसान दाजुभाइ तथा दिदीबहिनीहरू,
समयमै मकैको बीमा गर्नुहोस् र आफ्नो उत्पादनलाई गर्मीबाट जोगाउनुहोस्। 🌽🌞

सम्पर्क नम्बरहरू:

बाँके / बर्दिया: ९८६४९९०२८५ | ९८५८०३५८१५ | ९८५८०१४४४४

दाङ: ९८५७८३४०४९ | ९८५७८३१६७५

कपिलवस्तु: ९८४७४७११३३ | ९८५७०५३५६०

कैलाली: ९८४९१९७४२० | ९८४४८२२३६० | ९८६५७६६६६०

कञ्चनपुर: ९८४८८३८८४४ | ९८५८४८९०२५ | ९८५८४२१९२८

Tags:

#मकैकोबीमा #तापक्रमआधारितबीमा #मकैसुरक्षा #किसानसुरक्षा #कृषिबीमा #बसन्ते_मकै #मौसमजोखिम #किसानकोसाथमा

25/05/2026
25/05/2026
14/05/2026

𝐈𝐌𝐏𝐎𝐑𝐓𝐀𝐍𝐓 𝐍𝐎𝐓𝐈𝐂𝐄! Our Website Has a New Address! 🌐
𝐎𝐮𝐫 𝐍𝐞𝐰 𝐃𝐨𝐦𝐚𝐢𝐧 𝐢𝐬: uail.com.np

United Ajod Insurance Limited is pleased to announce that 𝐨𝐮𝐫 𝐨𝐟𝐟𝐢𝐜𝐢𝐚𝐥 𝐝𝐨𝐦𝐚𝐢𝐧 𝐡𝐚𝐬 𝐛𝐞𝐞𝐧 𝐮𝐩𝐝𝐚𝐭𝐞𝐝 — making it even easier for you to reach us online.

✅ 𝐏𝐥𝐞𝐚𝐬𝐞 𝐍𝐨𝐭𝐞:
All our services and email addresses remain the same. Only the website domain has changed.

Kindly update your bookmarks and visit us here:
👉 https://uail.com.np

𝐀𝐜𝐜𝐞𝐬𝐬 𝐞𝐯𝐞𝐫𝐲𝐭𝐡𝐢𝐧𝐠 𝐢𝐧 𝐨𝐧𝐞 𝐩𝐥𝐚𝐜𝐞:

🛡️ Insurance Services
📄 Claims Information
🤝 Policy Assistance
📢 Corporate Updates

New domain. Same trust. Same commitment. 🛡️

📍 CTC Mall (7th Floor), Sundhara, Kathmandu
📧 [email protected]
🌐 uail.com.np
📞 1660-01-86496 (NTC) | 01-5111111/2

https://insurancekhabar.com/united-ajod-insurance-urges-ordinary-shareholders-to-deposit-right-shares/?fbclid=IwdGRjcAQI...
23/02/2026

https://insurancekhabar.com/united-ajod-insurance-urges-ordinary-shareholders-to-deposit-right-shares/?fbclid=IwdGRjcAQIuUNleHRuA2FlbQIxMQBzcnRjBmFwcF9pZAo2NjI4NTY4Mzc5AAEefQM4n7bWuHSxF3kzoPxaW61RfKhPqHwYKaFVj4HhWHHnIf6eA5bIdGfeirs_aem_gd5yQRbQ6zMQryymQNeQSQ

काठमाडौं । युनाइटेट अजोड इन्स्योरेन्सले आफ्ना आधारभूत शेयरधनीहरुलाई हकप्रद शेयरबापतको रकम जम्मा गर्न आग्रह गर....

Address

Birtamod 4, Bhadrapur Road
Jhapa District

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when United Ajod Insurance Limited Birtamode 1 Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share