09/10/2024
स्पर्श नेपाल बचत तथा ऋण सहकारी संस्था प्रा.लि. का सम्पूर्ण सदस्यहरूलाई सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्यको शुभकामना। यस दशैंले तपाईं र तपाईंको परिवारमा खुशी, शान्ति र समृद्धि ल्याओस्। प्रेम र एकताको साथ यो महान् चाडलाई उल्लासपूर्वक मनाऔं। दशैं २०८१ को हार्दिक मंगलमय शुभकामना !