15/05/2026
बाल सदस्यलाई जन्मदिनको हार्दिक शुभकामना! 🎂💐 Ratauli Saving & Credit Co-Operative Ltd.. परिवारको तर्फबाट तिम्रो उज्ज्वल भविष्यको कामना गर्दछौं। उपहारस्वरूप केक प्रदान गरिएकोमा खुशी व्यक्त गर्दै तिमीलाई सधैं सुख, समृद्धि र सफलताको शुभेच्छा! 🙏💓