27/08/2021
सूचना ! सूचना ! सूचना !
हाम्रा यस लिसंखु पाखर बचत तथा ऋण सहाकारी संस्था लिको .
बचत अन्तर्गत :...
भाबि बचत योजना
एकमुष्ठ बचत १२६०० /- र २० बर्षको समयावधि ५०४००० भुक्तानी गरिने !
* खाता खोल्न निशुल्क
* खाता खोलेकै दिनमा बचत गर्नु पर्ने
* संस्थाको नियमअनुसार बचतकर्तालाई बिशेस सेवा सुबिधाको पनि ब्यबस्था भएको |
आज बचत नगरे कहिले