20/09/2024
२०८१/६/२ र ३ गते साझेदार सहकारी सस्थाहरुको बार्षिक समिक्षा तथा क्षमता विकास गोष्ठि कार्यक्रम सम्पन्न । साना किसान विकास लघुबित्त बित्तिय सस्थाका अध्यक्ष श्री खेम बहादुर पाठकज्युको अध्यक्षता तथा नायब प्रमुख कार्यकारी अधिकृत द्वय श्री पृथ बहादुर थापाज्यु तथा श्री झलेन्द्र भट्टराईज्यु र मुख्य प्रबन्धक श्री लिलाधर धितालज्यु, कृषि सहकारी सङ्घका पदाधिकारीज्युहरु लगायत साझेदार सहकारी सस्थाका अध्यक्ष , प्रबन्धक तथा पदाधिकारीज्युहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।