Shree Karmashil Krishi Sahakari Sastha Ltd. Shree Antu

  • Home
  • Nepal
  • Ilam
  • Shree Karmashil Krishi Sahakari Sastha Ltd. Shree Antu

Shree Karmashil Krishi Sahakari Sastha Ltd. Shree Antu Financial & other Support for agricultural work

अनिवार्य साधारणसभा उपस्थिति भइ दिनु होला।
10/01/2025

अनिवार्य साधारणसभा उपस्थिति भइ दिनु होला।

01/11/2024

यश सस्थाको मासिक बैठक १७ गतेको शारद गौतम को हुने यश पाली तिहार परेको हुदा कात्तिक २१ गते बुधबार साबिक समय मा सारद गौतम हुने सम्पूर्ण शेयर सदस्य लाई जानकारी गराउदाछौ ।
कर्मशिल कृषि सहकारी सस्थाब लि
श्री अन्तु

22/02/2024

यस श्री कर्मशिल कृषि सहकारी सस्थाको संस्थापक शेयर सदस्य तथा ब्यवस्थापक मा कार्यरत भइ हाल लेखा सम्योजक श्री कमल कुमार घिमिरेको आज मिति २०८०-११-०९ गतेका दिन अल्पायुमानै आकस्मिक निधन भएकोले समस्त सस्था परिवार शोक स्तब्ध भएका छौ । मृत्युको यो दु:खद घडीमा मृतकको आत्माले मोक्ष प्राप्ती गरोस् भनी प्रार्थना सहित भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजनमा पिडा सहन गर्ने शक्ति मिलोस भनी हार्दिक समवेदना व्यक्त गर्दै मिति २०८०/११/१० गतेको दिन शोक बिदा दिने निणय भएकोले सस्था बन्द रहने सम्पूर्ण शेयर सदस्य ज्यु हरु लाई जानकारी गर्दछौं ।

यस श्री कर्मशिल कृषि सहकारी सस्थाको संस्थापक शेयर सदस्य  तथा ब्यवस्थापक मा कार्यरत भइ हाल लेखा सम्योजक श्री कमल कुमार घि...
21/02/2024

यस श्री कर्मशिल कृषि सहकारी सस्थाको संस्थापक शेयर सदस्य तथा ब्यवस्थापक मा कार्यरत भइ हाल लेखा सम्योजक श्री कमल कुमार घिमिरेको आज मिति २०८०-११-०९ गतेका दिन अल्पायुमानै आकस्मिक निधन भएकोले समस्त सस्था परिवार शोक स्तब्ध भएका छौ । मृत्युको यो दु:खद घडीमा मृतकको आत्माले मोक्ष प्राप्ती गरोस् भनी प्रार्थना सहित भाव पूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोकाकुल परिवारजनमा पिडा सहन गर्ने शक्ति मिलोस भनी हार्दिक समवेदना व्यक्त गर्दछौं ।

13/02/2024
मिति २०८०/०९/०७ गतेको दिन श्री कर्मशिल कृषि सहकारी सस्था को १४ औं  साधारणसभा सस्था को अध्यक्ष नर ब प्रधान को अध्यक्षतामा...
25/12/2023

मिति २०८०/०९/०७ गतेको दिन श्री कर्मशिल कृषि सहकारी सस्था को १४ औं साधारणसभा सस्था को अध्यक्ष नर ब प्रधान को अध्यक्षतामा र प्रमुख अतिथी सु न पा ५ समाल्बुङ्गको वडा अध्यक्ष उर्गेन बम्जन ,बिशिस्ट अतिथी सु न पा ४ को वडा सदस्य पुन्य प्रसाद प्रोख्रेल (उमेश), जनक माबी का प्रतिनिधि सुबास खड्का लगायतको अतिथि तथा शेयर सदस्य हरु को उपस्थितिमा सम्पन्न भयो कार्यक्रम संचालन समिति सदस्य युबराज अर्याल ले गर्नु भएको थियोे ।र उत्कृष्ट बचत कर्ता बाल बचत ,जेष्ठ बचत साधारण बचत,दैनिक बचत र उत्कृष्ट ऋणि लाई समेत सम्मान गरियो ।क्रमश साहिल प्रधान ,दल ब प्रधान ,थिर कुमारी खड्का ,सुजाता तामाङ्ग र बितिय कर्मचारी सहयोगि रूपमा सहयोग गर्नु हुने प्रकृति क्षेत्री र दिलिप खड्का लाई नि सम्मान गरियो ।भावी योजना हरु यश प्रकार छ ।
१ सदस्य वृद्धि गर्दै लैजाने
२बाल बचत गर्नु हुने बालबालिका को लागि उहाँको जन्म दिनको दिन birthday क्रेक उपहार दिने ।
३ सदस्य भएको महिला सुत्केरी भएमा रू १५०० रकम दिने
४ सदस्य भएको घरमा कुनै ब्यक्तिको निधन भएमा बिना ब्याज एक महिनाको लागि रु ५०००० चलाउनु दिने ।
५ मलखद खरिद बिक्रि गर्ने ।
६ कृषि पेशा लाई ब्यव्स्थित गरि आधुनिकि करण गर्दै लैजाने ।
७नगर तथा वडा सग समन्वय गरि कृषि संबंधित कार्यक्रम संचालन गर्ने ।तथा अन्य योजना सहित पारित गरियो ।
कार्यक्रम मा शेयर सदस्य हरु मध्ये बाट सुजता भट्टराई ,प्रमुख अतिथी बिशिस्ट अतिथिले समेत मन्तव्य दिनु भएको थियोे ।

10/11/2023

भोलि शनिबार नि खुल्ला रहने छ २:३० बजे सम्म सम्पूर्ण शेयर सदस्य हरुमा जानकारी गराउदा छौ ।

14/10/2023

भोलि २८ गते सार्बजनिक बिदा भए पनि हाम्रो कार्यलय खुल्ला रहेने सम्पूर्ण सदस्य हरु मा जानकारी गर्दछु ।

Address

Shree Antu-3
Ilam

Telephone

9852681246

Website

Alerts

Be the first to know and let us send you an email when Shree Karmashil Krishi Sahakari Sastha Ltd. Shree Antu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share