NMC मंगलबारे सेवाकेन्द्र

  • Home
  • Nepal
  • Ilam
  • NMC मंगलबारे सेवाकेन्द्र

NMC मंगलबारे सेवाकेन्द्र Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from NMC मंगलबारे सेवाकेन्द्र, Financial service, Deumai Municipality/04, Ilam.

21/08/2025

एनएमसी सदस्यता छुट सुविधा सञ्चालन गर्ने सम्बन्धी सूचना
For more details information
https://www.nmc.coop.np/wp-content/uploads/2025/08/Member-Discount-Proposal.pdf

यस संस्थाका शेयर सदस्य देउमाई ३ निवासी डिगबहादुर राईको यही मिति २०८२।०२।१७ गते भएको असामयीक निधनमा संस्थाको तर्फबाट स्वर...
01/07/2025

यस संस्थाका शेयर सदस्य देउमाई ३ निवासी डिगबहादुर राईको यही मिति २०८२।०२।१७ गते भएको असामयीक निधनमा संस्थाको तर्फबाट स्वर्गीय डिगबहादुर राई प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै संस्थाको नितिगत व्यबस्था बमोजिम परिवारजनमा रु ५०,०००/- राहत रकम हस्तान्तरण गरियो ।

29/06/2025

सदस्य पहिचान विवरण (KOM) अद्ययावधिक
गर्ने सम्बन्धि अत्यन्त जरुरी सूचना !

21/03/2025
यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था ली. मंगलबारे सेवाकेन्द्रमा सुरक्षा सहयोगीको रुपमा कार्यरत  श्री टंक प्रसाद भण्डारीज...
24/01/2025

यस नेपाल बहुउद्देश्यीय सहकारी संस्था ली. मंगलबारे सेवाकेन्द्रमा सुरक्षा सहयोगीको रुपमा कार्यरत श्री टंक प्रसाद भण्डारीज्युको आज मिति २०८१।१०।११ गते भएको असामयिक निधनले हामी सम्पुर्ण सेवाकेन्द्र परिवार मर्माहत एवं स्तब्ध भएका छौ ।यस दुखदः घडिमा शोकाकुल परिवारजनमा धैर्य धारण गर्ने इश्वरिय शक्ति प्राप्तीको कामना गर्दै स्व. टंक प्रसाद भण्डारीज्युको बैकुण्ठ बासको कामना गर्दछौ ।
मंगलबारे सेवाकेन्द्र परिवार

21/01/2025
21/10/2024

Congratulations NMC MANGALBARE.
For Achieving Best Branch for the month of Bhadra 2081.

NMC मंगलबारे सेवाकेन्द्रमा कार्यरत कर्मचारी पुष्पा पौडेललाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उन्नति प्रगतिको क...
21/10/2024

NMC मंगलबारे सेवाकेन्द्रमा कार्यरत कर्मचारी पुष्पा पौडेललाई जन्मदिनको अवसरमा सुस्वास्थ्य, दीर्घायु तथा उन्नति प्रगतिको कमाना सहित हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

छीटो सर्बसुलव ब्याजदरमा कर्जा लागनिको लागी हामीलाई समझनु होला
02/10/2024

छीटो सर्बसुलव ब्याजदरमा कर्जा लागनिको लागी हामीलाई समझनु होला

24/05/2024
NMC मंगलबारे सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुख कुशल मिश्र सरको  आज पर्न गएको जन्मदिनको पावनअवसरमा जन्मदिनको  धेरै धेरै शु...
12/04/2024

NMC मंगलबारे सेवाकेन्द्रका सेवाकेन्द्र प्रमुख कुशल मिश्र सरको आज पर्न गएको जन्मदिनको पावनअवसरमा जन्मदिनको धेरै धेरै शुभकामना साथै आगामी दिन अझ फलोस फुलोस उत्तरोत्तर प्रगतिको कामना 🎀🎁🎀🎁🎀🎁🎑🎁🎑

NMC मंगलबारे सेवाकेन्द्र परिवार

09/04/2024

Address

Deumai Municipality/04
Ilam

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779852689543

Alerts

Be the first to know and let us send you an email when NMC मंगलबारे सेवाकेन्द्र posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NMC मंगलबारे सेवाकेन्द्र:

Share