03/06/2026
श्री चुकुलढुङ्गा कृषि सहकारी संस्था लि. काे आयोजना तथा पशुपंक्षी विकास
शाखा सुर्याेदय न.पा फिक्कल काे सहयोगमा २०८३-०२-१९ र २० गते २ दिने साइलेज बनाउने तालिम संचालनमा सहजकर्ता सरहरू तथा उत्साहपुर्वक सहभागी हुनुहुने शेयर सदस्य ज्यू हरूलाई संस्था काे तर्फबाट हार्दिक धन्यवाद 🙏🙏
आगामी दिनमा पनि यसै तालिम लाई निरन्तरता दिने गरि पहिलो चरणकाे २ दिनकाे तालिम आज जेठ २० मा समापन भएको छ ।