06/10/2024
अाज परेकाे जन्मदिनको शुभअवसरमा नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनीका ,हाेनहार,ईमान्दार,सहयाेगी,कर्तव्य परायण,मिजासिला,हँसिला,समाजसेवी,सरल मनका धनी
नेपाल लाईफ इन्स्योरेन्स क लि हेटौंडा शाखा का AM श्री बिनोद थापा मगर सर लाई अझै उन्नति ,प्रगति एवं सुस्वास्थ्य एवं दिर्घायुकाे हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।
राज कुशवाहा
शाखा प्रमुख
नेपाललाईफईन्स्याेरेन्सकम्पनी,
हेटौंडाशाखा