शिव शक्ति युवा क्लव

शिव शक्ति युवा क्लव आउनुहोस्,
गाउँ बचाऔँ,
युवा अघि बढाऔँ,
र इमानदार नेतृत्व रोजौँ।
शिवशक्ति परिवार

वैदेशिक यात्राकाे  मिठाे शुभकामना प्रिय मित्र  gurung
21/08/2026

वैदेशिक यात्राकाे मिठाे शुभकामना
प्रिय मित्र gurung

शिवशक्ति युवा क्लबबाट गुम्दा आलुमेला(थामारा  युवा क्लव )द्वारा भलिबल  प्रतियोगितामा हाम्रो गाउँका खेलाडीहरूको उत्साहवर्ध...
20/08/2026

शिवशक्ति युवा क्लबबाट गुम्दा आलुमेला(थामारा युवा क्लव )द्वारा भलिबल प्रतियोगितामा हाम्रो गाउँका खेलाडीहरूको उत्साहवर्धन गर्न तथा खाजापानीको व्यवस्था मिलाउनका निम्ति यसै गाउँका श्री साजन गुरूङबाट (हाल मलेशिया)रू ___५०००_ (पाँच हजार) अक्षरूपि सहयोग गर्नुभएका सबै खेलाडीहरू तथा शुभचिन्तकहरूमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।

तपाईंहरूको सानो सहयोगले पनि हाम्रो गाउँका खेलाडीहरूको मनोबल उच्च बनाउने कार्य गरेको छ। आगामी दिनहरूमा पनि यस्तै सहयोग, साथ र शुभेच्छा निरन्तर रहने विश्वास लिन्छौं।

शिवशक्ति युवा क्लब परिवार

शिवशक्ति युवा क्लबका मेन स्पाइकर तथा उत्कृष्ट खेलाडी प्रिय साथि वीर घलेलाई जन्मदिनको अवसरमा क्लबको तर्फबाट हार्दिक शुभका...
13/08/2026

शिवशक्ति युवा क्लबका मेन स्पाइकर तथा उत्कृष्ट खेलाडी प्रिय साथि वीर घलेलाई जन्मदिनको अवसरमा क्लबको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछौँ। 🎉
तपाईंको खेलप्रतिको लगाव, मेहनत, अनुशासन र टिमप्रतिको समर्पणले शिवशक्ति युवा क्लबलाई अझ बलियो र गौरवान्वित बनाएको छ। आगामी दिनहरूमा पनि तपाईंको खेलजीवनले नयाँ उचाइ चुमोस्, हरेक कदममा सफलता मिलोस् र स्वास्थ्य, खुशी तथा समृद्धिले सधैँ साथ दिओस् भन्ने शुभकामना।
जन्मदिनको धेरै–धेरै शुभकामना! 🎂❤️🏐 D ghaleey
— शिवशक्ति युवा क्लब परिवार

28/07/2026

जर्सी प्रायोजन गर्नुहुने आदरणीय श्री माईते गुरुङ (हाल रोमानिया) प्रति हार्दिक आभार।
हाम्रो गाउँका युवा खेलाडीहरूको हौसला बढाउँदै गुम्दा आलु मेलामा गाउँकै स्थानीय टोलीलाई सहभागी गराउने उद्देश्यले एक सेट जर्सी सौजन्य प्रदान गर्नु भएकोमा आदरणीय श्री माईते गुरुङ ज्यूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछौं।
विदेशमा रहेर पनि आफ्नो गाउँ र यहाँका युवाप्रति देखाउनुभएको माया, सद्भाव र सहयोग साँच्चै प्रशंसनीय छ। अझ विशेष कुरा, गाउँकै युवा खेलाडीहरूको नामसमेत छापिएको जर्सी उपलब्ध गराई उहाँहरूको आत्मविश्वास र उत्साहलाई थप उचाइ दिनुभएको यो योगदान सधैं स्मरणीय रहनेछ।
हजुरको यस प्रेरणादायी सहयोगले गाउँका युवाहरूलाई खेलकुदमार्फत अझ अगाडि बढ्न ऊर्जा प्रदान गर्ने विश्वास लिएका छौं। आगामी दिनहरूमा पनि यस्तै साथ, सहयोग र सद्भाव निरन्तर रहिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।
अन्य सहयाेगि मित्रहरू पनि सहयाेग गर्न अत्यन्दै ईच्छुक भएर आतुर हुनुहुन्छ भन्ने पुर्ण विश्वास छाैँ हामी ...
शिवशक्ति परिवार

13/06/2026
"स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। उपचारप्रति विश्वास राख्दै धैर्य र आत्मबलका साथ अगाडि बढ्नुहोस्। तपाईं चाँडै पूर...
05/06/2026

"स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। उपचारप्रति विश्वास राख्दै धैर्य र आत्मबलका साथ अगाडि बढ्नुहोस्। तपाईं चाँडै पूर्ण रूपमा स्वस्थ हुनुहुनेछ भन्ने हाम्रो विश्वास छ। शिवशक्ति युवा क्लबको तर्फबाट शीघ्र स्वास्थ्यलाभको हार्दिक शुभकामना।" 🌿💐
शिवशक्ति परिवार

07/05/2026

यसै गाउँका प्रिय खेलाडि तथा नेपालकाे भुमिरक्षक दर्जाकाे नेपाल आर्मीमा कार्यरत श्री सञ्चय गुरूङलाई नयाँ जीवनकाे सुरूवातकाे विशेष विशेष शुभकामना
“येशुको पवित्र नाममा जोडिएको यो सम्बन्ध
विश्वासमा बलियो, मायामा गहिरो र आशिषमा सम्पन्न बनिरहोस्।
प्रभुको कृपा सधैं तपाईंहरूको शीर माथि रहिरहोस्।
हार्दिक शुभविवाह तथा मंगलमय वैवाहिक जीवनको शुभकामना। ✨”
शिवशक्ति परिवार

06/05/2026

विरबल घलेकाे स्पाईक पनि आयाे है दाँजुभाईकाे स्पाईकमा कुन मन पर्याे कमेन्ड गरूम है साथिहरू

06/05/2026

विर घलेकाे स्पाईक कस्ताे लाग्याे साथिहरू

बुद्द जयन्तिको अबसरमा दियालो युवा क्लब द्वारा आयोजित गाउ टोल स्तरिय पुरुष भलिबल प्रतियोगितामा शिब शक्ति युबा क्लव शिम्बु...
02/05/2026

बुद्द जयन्तिको अबसरमा दियालो युवा क्लब द्वारा आयोजित गाउ टोल स्तरिय पुरुष भलिबल प्रतियोगितामा शिब शक्ति युबा क्लव शिम्बु दृतीय स्थान हासिल गरि रू १५००० हात पार्न सफल भएको छ । हाम्राे सम्पुर्ण खेलाडि सिङ्गाे टिमहरुलाइ हार्दिक बधाइ ब्यक्त गर्दछौ | हाम्राे सिङ्गाे टिमलाई सहयाेग गर्नुहुने सम्पुर्ण सहयाेगिदाताहरूलाई विशेष विशेष धन्यवाद ।

Address

Barpak Sulikot
Gorkha

Website

Alerts

Be the first to know and let us send you an email when शिव शक्ति युवा क्लव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share