Lig Lig Group of Investment Company Pvt.Ltd.

Lig Lig Group of Investment Company Pvt.Ltd. Liglig Group of Investment Company Pvt. Ltd established in 2017 aims to develop a smart and sustainable society through the optimum utilization of local re

29/05/2020
27/06/2019

SEE परिक्षामा उतिर्ण हुने सम्पुर्ण भाई-बहिनिहरुलाई धेरै धेरै शुभकामना!
अथक परिश्रम र लगनशिलताले नै जीवनमा सफलता दिलाउनेछ।
परिश्रम गर्नको लागि अझ धेरै प्रेरणा सबैलाई मिलोस!!!

हाम्रो आधुनिक नेपालको उद्गम स्थल, लिगलिगकोट !विश्वको पहिलो लोकतान्त्रिक  राज्य, जहाँ अफ्नो राजा जो बलियो छ त्यही हुने गर...
24/06/2019

हाम्रो आधुनिक नेपालको उद्गम स्थल, लिगलिगकोट !
विश्वको पहिलो लोकतान्त्रिक राज्य, जहाँ अफ्नो राजा जो बलियो छ त्यही हुने गर्थे । न धर्म, न जात, सबैले दौडमा सहभागी हुन पाउथे । दौड जितेर राजा बनेका द्रव्य शाहा कै सन्तती पृथ्वीनारायण शाहाले नेपाल एकीकरण गरेको सर्वबिभिदै छ।
एक हिसाबले भन्ने हो भने, लिगलिगे दौड नहुदो हो त, लम्जुङे राजा यसुब्रम्हा शाहाका कान्छा छोरा कहिले राजानै हुने थिएनन् ।
हाम्रो देश सुरु भएको ठाउँ, सबै नेपालीले थाहा पाउन पर्छ भनेर सानो प्रयास गरेका छौ । आउनुहोस् , लिगलिगलाई सम्पुर्ण नेपालीको मनमा पुराऔ !!!

मेरो गाउँ मेरो ठाउँ भिडियो च्यालेन्जमा पिपुल च्वाइसमा मनोनित भएका भिडियोहरुलाई भोटिङ गर्ने नियमहरु – पिपुल च्व.....

https://ipnsamachar.com/2019/06/06/%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%81%E0%A4%99%E0%A4%9F%E0%A4%BE%E0%A4%B0-%E0%A4%A8%E0...
06/06/2019

https://ipnsamachar.com/2019/06/06/%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A5%81%E0%A4%99%E0%A4%9F%E0%A4%BE%E0%A4%B0-%E0%A4%A8%E0%A4%97%E0%A4%B0%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BE%E0%A4%A4/

घर अन्य बाताबरण पालुङटार नगरपालिकामा वातावरण सम्बन्धी जनचेतामुलक कार्यक्रम सम्पन्न अन्यबाताबरणपालुङटार नगरप....

विश्व वातावरण दिवस २०१९ को अवसरमा छाया नेपाल, छाया अस्ट्रियाको सहकार्यमा लिगलिग ग्रुप अफ इन्भेस्टमेन्टले पालुङटार नगरपाल...
06/06/2019

विश्व वातावरण दिवस २०१९ को अवसरमा छाया नेपाल, छाया अस्ट्रियाको सहकार्यमा लिगलिग ग्रुप अफ इन्भेस्टमेन्टले पालुङटार नगरपालिकामा एक कार्यक्रम गरेको छ । "स्वच्छ वायु, स्वस्थ जीवन" मुल नाराका साथ मनाइएको वातावरण दिवसमा भवानी बहुमुखी क्याम्पस बाट सद्भाव र्याली गरि ठाटीपोखरीको समी चौतरामा पुगि औपचारिक कार्यक्रममा परिणत भएको थियो । लिगलिग ग्रुपका प्रबन्ध निर्देशक किरण गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी पालुङटार नगरपालिका प्रमुख ई. दीपक बाबु कंडेल हुनुहुन्थ्यो । त्यसै गरि पालुङटार नगरपालिका नगर उप प्रमुख पम्फा बसेल, छाया नेपालका वातावरण बिज्ञ राम महर्जनले विशेष अतिथिको रुपमा उपस्तिथ हुनुहुन्थ्यो । औपचारिक कार्यक्रम सङै पालुङटार नगरपालिका भित्र रहेका माध्यमिक विद्यालय बिच "स्वच्छ वायु, स्वस्थ जीवन" शिर्षकमा अन्तर विद्यालय वक्तित्वकला प्रतियोगिता पनि भएको थियो । जसमा ठाटीपोखरी बालज्योती ई.बो. स्कुल कि छात्रा सुफल तामाङले प्रथम स्थान हासिल गर्नु भयो । त्यसैगरी मदनेडाडा मा.विका छात्र अभिनास पन्त द्वितीय, युनाइटेड ई.बो. स्कुलका सुजल प्रधान तृतीय र अमरज्योती जनता मा.वि. कि सुदिक्षा श्रेष्ठ र भवानी मा.वि कि समिक्षा श्रेष्ठले सान्त्वना पुरस्कार जित्न सफल हुनु भएको थियो । विजयीलाइ ट्रफी, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख कंडेलले पालुङटारलाइ हराबरा बनाउन सबैले आफ्नो ठाउबाट काम गर्नु पर्ने बताउनु भयो ।
त्यसै गरि पालुङटार नगरपालिका भित्रका विद्यालयमा गठित ईको क्लबलाई वातावरण संबंधित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । यो सङै पालुङटारका प्रत्येक माध्यमिक विद्यालयमा इको क्लब निर्माण गरि विभिन्न कार्यक्रम गर्ने योजना रहेको छ ।

भोलि विश्व वातावरण दिवस २०१९, पालुङटारमा पनि "स्वच्छ वायु, स्वस्थ जीवन" भन्ने नाराका साथ लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट र...
04/06/2019

भोलि विश्व वातावरण दिवस २०१९, पालुङटारमा पनि "स्वच्छ वायु, स्वस्थ जीवन" भन्ने नाराका साथ लिगलिग ग्रुप अफ इन्भेस्टमेन्ट र पालुङटार नगरपालिकाको सहकार्यमा र्यालि एवं औपचारिक कार्यक्रम तपशिल बमोजिम हुनेहुँदा, प्रकृति प्रेमी, वातावरण प्रेमी सम्पुर्ण महानुभावलाइ चुले निम्तो गरिन्छ।
समय:
बिहान : १० बजे भवानी बहुमुखी क्याम्पसमा भेला हुने
१०:१५-१०:३० सद्भाव र्याली (समी चौतरासम्म)
१०:३०-१२:३० कार्यक्रम
साथमा पालुङटारका माध्यमिक विद्यालय बिच वक्त्तित्वकला प्रतियोगिता हुनेछ।
"धर्तीलाई माया गरौँ, हरियाली बढाऔँ!!!"

Eco Club's committee (23 members) at Thantipokhari Baljyoti English Boarding School has formed under the presidency of M...
30/05/2019

Eco Club's committee (23 members) at Thantipokhari Baljyoti English Boarding School has formed under the presidency of Ms. Sambriddhi Shrestha. Kiran Giri; Managing Director of LGIC facilitate the team and shared the plans of celebrating World Environment Day 2019.

Palungtar Municipality has started to work on the waste management with the support of Chay-ya Nepal, Chay-ya Austria an...
24/05/2019

Palungtar Municipality has started to work on the waste management with the support of Chay-ya Nepal, Chay-ya Austria and Liglig Group of Investment. As a part of the project, Taylor Smythe and Sushila Dhamala representing Clean City Nepal, visited Palungtar's four different schools to help in forming Eco club and its facilitate its functioning. Eco clubs of Palungtar will be collaborating to work to establish green Palungtar.

Hamro BARI
19/05/2019

Hamro BARI

चाख्ने होइन त "हाम्रो वारि" को बिषादी नहालेको अर्गानिक गोलभेडा, भेडेखुर्सानी/खुर्सानी ??ठाटीपोखरी, हवाईग्राउण्ड आसपासमा ...
16/05/2019

चाख्ने होइन त "हाम्रो वारि" को बिषादी नहालेको अर्गानिक गोलभेडा, भेडेखुर्सानी/खुर्सानी ??
ठाटीपोखरी, हवाईग्राउण्ड आसपासमा हुनेले होम डेलिभरीका लागि सम्पर्क गर्नुहोस् ।
9815184914

आमा औशीमा आमालाई के खुवाउने ? रसिलो, मिठो अर्गानिक काँक्रो ? फोन गर्नुहोस्, घरमै डेलिभर हुन्छ !!!Happy Mother's Day !!!
03/05/2019

आमा औशीमा आमालाई के खुवाउने ?
रसिलो, मिठो अर्गानिक काँक्रो ?
फोन गर्नुहोस्, घरमै डेलिभर हुन्छ !!!
Happy Mother's Day !!!

आमा औशीमा आमालाई के खुवाउने ?
रसिलो, मिठो अर्गानिक काँक्रो ?
फोन गर्नुहोस्, घरमै डेलिभर हुन्छ !!!

Address

Palungtar/5
Gorkha
00977

Telephone

+977 985-1203770

Website

Alerts

Be the first to know and let us send you an email when Lig Lig Group of Investment Company Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share