Bhimsenthapa saving & Credit

Bhimsenthapa saving & Credit भिमसेनथापा बचत तथा ऋण सहकारि सँस्था लि.भिमसेनथापा 1 मसेल गाेरखा saving &Credit

🌹नयाँ वर्ष २०८३ को सुखद आगमनको अवसरमा हाम्रा सम्पूर्ण आदरणीय सदस्यहरू, बचतकर्ताहरू, शुभचिन्तकहरू तथा कर्मचारी वर्गमा सुख...
14/04/2026

🌹नयाँ वर्ष २०८३ को सुखद आगमनको अवसरमा हाम्रा सम्पूर्ण आदरणीय सदस्यहरू, बचतकर्ताहरू, शुभचिन्तकहरू तथा कर्मचारी वर्गमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।🌹
आगामी वर्षले हामी सबैलाई आर्थिक रूपमा सबल बनाउनुका साथै सहकारीको भावना अनुसार अझ प्रगाढ सम्बन्ध विस्तार गर्न प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछौं।
"नयाँ वर्ष २०८३ ले यहाँहरूको जीवनमा थप खुसी र समृद्धि ल्याओस्।"🌹
:::::::::::::::::::::::::::::::::::::::::🌹:::::::::::::::::::::::::::::::::::::::::
सञ्चालक समिति तथा कर्मचारी परिवार
भिमसेनथापा बचत तथा ऋण सहकारी संस्था लिमिटेड
::::::::::::::::::::::::::::::::::::::::::::🌹:::::::::::::::::::::::::::::::::::

🎊 ५औँ वार्षिकोत्सव तथा छैटौँ वर्ष प्रवेशको हार्दिक शुभकामना! 🎊"सहकार्य र समृद्धिको ५ वर्ष: अटुट विश्वास, साझा गन्तव्य"आज...
26/03/2026

🎊 ५औँ वार्षिकोत्सव तथा छैटौँ वर्ष प्रवेशको हार्दिक शुभकामना! 🎊
"सहकार्य र समृद्धिको ५ वर्ष: अटुट विश्वास, साझा गन्तव्य"
आज अत्यन्तै खुसी र गौरवको दिन! हाम्रो प्रिय भिमसेनथापा बचत तथा ऋण सहकारी संस्था लि. स्थापनाको ५ वर्ष सफलतापूर्वक पूरा गरी आजबाट ६औँ वर्षमा प्रवेश गरेको छ। आधा दशकको यो यात्रामा हामीले भोगेका अनुभव, साटेका खुसी र हासिल गरेका उपलब्धिहरू वास्तवमै प्रेरणादायी छन्।
एक सानो सोच र बलियो अठोटका साथ सुरु भएको यो संस्था आज यहाँसम्म आइपुग्नुमा हाम्रा आदरणीय शेयरधनी महानुभावहरू, बचतकर्ताहरू, सञ्चालक समिति, लेखा समिति, विभिन्न उप-समितिहरू र अहोरात्र खटिने कर्मचारी मित्रहरूको ठुलो योगदान रहेको छ। तपाईँहरूको अटुट विश्वास र साथ नै हाम्रो सफलताको मुख्य कडी हो।
यस सुखद अवसरमा हामी संकल्प गर्दछौँ:
• ✅ अझै सुरक्षित र पारदर्शी वित्तीय सेवा प्रदान गर्ने।
• ✅ सदस्यहरूको सुख-दुःखको सारथी बनेर अगाडि बढ्ने।
• ✅ समुदायको आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्‍याउने।
• ✅ प्रविधिमैत्री र आधुनिक सहकारी सेवामा जोड दिने।
५ वर्षको यो विश्वासिलो यात्रामा साथ दिनुहुने सम्पूर्ण शुभचिन्तकहरूमा हृदयदेखि नै आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै माया र सद्भावको अपेक्षा गर्दछौँ।
आउनुहोस्, हामी सबै मिलेर यो सहकारीलाई अझै उचाइमा पुर्‍याऔँ र आर्थिक समृद्धिको नयाँ ढोका खोलौँ।
भिमसेनथापा बचत तथा ऋण सहकारी संस्था लि.
परिवर्तित र सुदृढ भविष्यका लागि सहकार्य! 🤝

सम्पुण सदस्यमा पत्र पठाईसकेकाे जानकारि गराउदै, यदि पत्र पाउनु भयकाे छैन भने यसै सुचना लाई अाधार मानि उपस्थिति भईदिनुहुन ...
02/12/2025

सम्पुण सदस्यमा पत्र पठाईसकेकाे जानकारि गराउदै, यदि पत्र पाउनु भयकाे छैन भने यसै सुचना लाई अाधार मानि उपस्थिति भईदिनुहुन अनुराेध गरिन्छ ।

20/10/2025
सस्थामा अाबद्द हाम्राे सम्पुर्ण  सदस्य लाई हाम्रो उच्च सम्मान,बिदेशि भुमिमा रहेर पनि हाम्राे सस्थालाई मनै देखि साथ , सहय...
19/07/2025

सस्थामा अाबद्द हाम्राे सम्पुर्ण सदस्य लाई हाम्रो उच्च सम्मान,बिदेशि भुमिमा रहेर पनि हाम्राे सस्थालाई मनै देखि साथ , सहयाेग सल्लाह सुझाब दिईरहनुहुने हाम्राे सस्थाकाे सद्स्य कपिल बगाले सस्थाकाे गतिविधि र अबलाेकन गर्नकाे लागि सस्थामा अाउदाकाे मिठाे सम्झना, हामि उहाकाे साथ , सहयाेग र सल्लाह सुझाबकाे लागि हार्दिक अाभार ब्यक्त गर्दछाै,अागामि दिनमा साथ, सहयाेग र सल्ला सुझाबकाे अपेक्षा राख्दछाै।

यस भिमसेनथापा बचत तथा ऋण सहकारि सस्थाँका अध्यक्ष श्री सुरज श्रेष्ठ  ज्युलाई जन्म दिनकाे लाखाै लाख सुभकामना व्यक्त गर्दछा...
27/02/2024

यस भिमसेनथापा बचत तथा ऋण सहकारि सस्थाँका अध्यक्ष श्री सुरज श्रेष्ठ ज्युलाई जन्म दिनकाे लाखाै लाख सुभकामना व्यक्त गर्दछाैँ ।🎂🎂🎂🎂❤️❤️❤️❤️

Address

Gorkha

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00

Telephone

+19856072560

Website

Alerts

Be the first to know and let us send you an email when Bhimsenthapa saving & Credit posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhimsenthapa saving & Credit:

Shortcuts

Share