Nepal Stock & IPO News

Nepal Stock & IPO News Send Us News/Information Or Anything At: [email protected]
(5)

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५% नगद लाभांश घोषणा गरेको छ । 💚😲
07/08/2026

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट शेयरधनीहरुलाई १५% नगद लाभांश घोषणा गरेको छ । 💚😲

Wow 😮: शिवकृष्ण जेनरल स्टाेरमा रु.२५० काे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्राेत्साहन उपहार जितेका छ...
07/08/2026

Wow 😮: शिवकृष्ण जेनरल स्टाेरमा रु.२५० काे सामान खरिद गरेका उपभोक्ताले १० लाख रुपैयाँको करदाता प्राेत्साहन उपहार जितेका छन् ।💚🙏

Wow 💚: आजको करदाता प्रोत्साहन उपहार कार्यक्रममा १५ जना सहभागीले जनही रु. १ लाख र १ जना भाग्यशाली विजेताले रु. १० लाख प्र...
07/08/2026

Wow 💚: आजको करदाता प्रोत्साहन उपहार कार्यक्रममा १५ जना सहभागीले जनही रु. १ लाख र १ जना भाग्यशाली विजेताले रु. १० लाख प्राप्त गर्नेछन्। 😲🙏

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार सुधारका लागि ७ सदस्यीय कार्यदल गठन गरेको छ। 💚🙏कार्यदलले IPO, बुक बिल्डिङ, IPO बाँडफ...
04/08/2026

नेपाल धितोपत्र बोर्डले प्राथमिक बजार सुधारका लागि ७ सदस्यीय कार्यदल गठन गरेको छ। 💚🙏
कार्यदलले IPO, बुक बिल्डिङ, IPO बाँडफाँड, डिजिटल IPO, योग्यता मापदण्ड, मूल्य निर्धारण तथा प्राथमिक बजारसँग सम्बन्धित अन्य विषयमा अध्ययन गरी सुधारका लागि सुझाव दिनेछ।

IPO, Mutual Fund र Debenture जस्ता लगानीका विषयहरू सिकाएर धेरैलाई सही बाटो देखाउने सम्पूर्ण आदरणीय गुरुहरूलाई गुरु पूर्ण...
29/07/2026

IPO, Mutual Fund र Debenture जस्ता लगानीका विषयहरू सिकाएर धेरैलाई सही बाटो देखाउने सम्पूर्ण आदरणीय गुरुहरूलाई गुरु पूर्णिमाको हार्दिक शुभकामना। 🙏📈🫡🫶

अर्थमन्त्री वागलेले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दि...
28/07/2026

अर्थमन्त्री वागलेले उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न बोर्ड नेतृत्वलाई निर्देशन दिएका छन् । 😲🙏

Breaking 😲: सर्वोच्च अदालतले धितोपत्र बोर्ड (SEBON) लाई प्रचलित कानूनविपरीत प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति नदि...
26/07/2026

Breaking 😲: सर्वोच्च अदालतले धितोपत्र बोर्ड (SEBON) लाई प्रचलित कानूनविपरीत प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति नदिन अन्तरिम आदेश जारी गरेको छ। 😲🙏

अब IPO आउने 💚: SEBON अध्यक्ष गोपालप्रसाद भट्टले IPO निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूको अध्ययन प्रक्रिया जारी रहेको ...
26/07/2026

अब IPO आउने 💚: SEBON अध्यक्ष गोपालप्रसाद भट्टले IPO निष्कासनका लागि आवेदन दिएका कम्पनीहरूको अध्ययन प्रक्रिया जारी रहेको बताएका छन्। आवश्यक मापदण्ड पूरा गरेका कम्पनीहरूलाई छिट्टै IPO जारी गर्न अनुमति दिइने उनले जानकारी दिएका छन्। 😲🙏

Update : काठमाडौंको तारकेश्वरमा आफ्नै कारभित्र मृत फेला परेकी सानिमा क्यापिटलकी कम्प्लाएन्स अफिसर ४५ वर्षीया रश्मी रिजाल...
26/07/2026

Update : काठमाडौंको तारकेश्वरमा आफ्नै कारभित्र मृत फेला परेकी सानिमा क्यापिटलकी कम्प्लाएन्स अफिसर ४५ वर्षीया रश्मी रिजालको घटनाबारे प्रहरीले अनुसन्धान जारी राखेको छ। प्रारम्भिक अनुसन्धानअनुसार उनले आफैंले आत्मदाह गरेको देखिएको छ। साथै, सामाजिक सञ्जालमा फैलिएको 'शेयर बजारमा ठूलो घाटा भएपछि उनले आत्मदाह गरिन्' भन्ने दाबीको पुष्टि भएको छैन। प्रारम्भिक अनुसन्धानमा उनको सेयर बजारमा उल्लेख्य लगानी नरहेको र उनी मुख्यतः IPO मा केन्द्रित रहेको खुलेको छ। प्रहरीले घटनाको वास्तविक कारणबारे थप अनुसन्धान गरिरहेको छ। 🙏😢

किन यस्तो ?: २ घण्टा बितिसक्दा पनि NEPSE को System मा आएको समस्याको समाधान हुन सकेको छैन । 😲
24/07/2026

किन यस्तो ?: २ घण्टा बितिसक्दा पनि NEPSE को System मा आएको समस्याको समाधान हुन सकेको छैन । 😲

Address

Dang
Ghorahi
22400

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Stock & IPO News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share