Nepse Master-नेप्से मास्टर

  • Home
  • Nepal
  • Gaur
  • Nepse Master-नेप्से मास्टर

Nepse Master-नेप्से मास्टर IPO/FPO/RIGHT SHARE & Stock Market News संग सबै अपडेटहरु प्राप्त गर्न फेसबुक पेज " Nepse Master-नेप्से मास्टर " लाई सबै जनाले Follow गर्नुहोस 🙏🙏

तपाईंहरू बजारको अवस्था हेरेर नडराउनु होला किनभने शुक्रबार को बालेन सरकार आउँदै छ | त्यस पछि मार्केट आइतबार को खुल्छ अनि ...
25/03/2026

तपाईंहरू बजारको अवस्था हेरेर नडराउनु होला किनभने शुक्रबार को बालेन सरकार आउँदै छ | त्यस पछि मार्केट आइतबार को खुल्छ अनि हाल्ट हुने पूरै चान्स छ

सुपर खुदि हाइड्रोपावर आज 2082/12/10 गते नेप्सेमा लिस्ट भएको भोलि 11गते देखि नेप्सेमा कारोबार हुन्छ जसको ओपनिङ रेन्ज 100-...
24/03/2026

सुपर खुदि हाइड्रोपावर आज 2082/12/10 गते नेप्सेमा लिस्ट भएको भोलि 11गते देखि नेप्सेमा कारोबार हुन्छ जसको ओपनिङ रेन्ज 100-300 को बीचमा हुनेछ |

अझै कति सम्म जला सोलु तपाईंहरूले tight होल्ड गर्दा 800+ जाने सम्भावना छ
24/03/2026

अझै कति सम्म जला सोलु तपाईंहरूले tight होल्ड गर्दा 800+ जाने सम्भावना छ

बधाई हो आइपीओ पर्ने लगानीकर्ताहरू यसको पनि डिम्याट आइसक्यो😆😄❤️
23/03/2026

बधाई हो आइपीओ पर्ने लगानीकर्ताहरू यसको पनि डिम्याट आइसक्यो😆😄❤️

धैरै दुःखदायी कुरो भन्न गईरहेको छु एउटा संतोष कुमार नाम गरेका एक लगानीकर्ता भन्नुहुन्छ: डिम्याट खाता खोल्ने बेला करोडपति...
23/03/2026

धैरै दुःखदायी कुरो भन्न गईरहेको छु एउटा संतोष कुमार नाम गरेका एक लगानीकर्ता भन्नुहुन्छ:

डिम्याट खाता खोल्ने बेला करोडपति बन्छु भन्ने सान थियो तर ४० वटा IPO भर्दा पनि एउटा IPO परेन अहिले सम्म ५/५ रुपैयाँ दान दिएर बसेको छु ।😭😭😭😂 तपाईंहरूको अवस्था यस्तै हा कि फरक हो |

Securities Board of Nepal (सेबोन) ले Nepal Stock Exchange लाई ‘अफलाइन अर्डर’ प्रणाली लागू गर्न निर्देशन दिएको छ। अध्यक्ष...
23/03/2026

Securities Board of Nepal (सेबोन) ले Nepal Stock Exchange लाई ‘अफलाइन अर्डर’ प्रणाली लागू गर्न निर्देशन दिएको छ। अध्यक्ष Santosh Narayan Shrestha का अनुसार विदेशमा रहेका नेपाली तथा व्यस्त लगानीकर्तालाई लक्षित गर्दै यो सुविधा ल्याउन लागिएको हो।
यस प्रणाली लागू भएमा बजार बन्द हुँदा पनि अर्डर राख्न सकिनेछ र बजार खुलेपछि ती अर्डर स्वतः कार्यान्वयन हुनेछन्।

कसको कसको market बढी रहेको छ तर portfolio घटिरहेको छ | comment now
23/03/2026

कसको कसको market बढी रहेको छ तर portfolio घटिरहेको छ | comment now

🚨आज Positive Circuit हान्न सकेका  ५ कम्पनीहरु बधाई छ आइपीओ होल्डरहरु
23/03/2026

🚨आज Positive Circuit हान्न सकेका ५ कम्पनीहरु बधाई छ आइपीओ होल्डरहरु

Address

Rajpur Municipality Ward No./08, Baluwa
Gaur
44500

Alerts

Be the first to know and let us send you an email when Nepse Master-नेप्से मास्टर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share