29/03/2022
श्री नवज्योति बचत तथा ऋण सहकारी सस्था ली
मुख्ये कार्यालय:धुलिखेल _३
फोन नंबर ०११४९००२७/४९१००९ सेवा कार्यालय बनेपा_१० पुल बजार
फोन नंबर ०११६६२४७२
अर्जेंट कर्मचारी आवश्कताआवश्कता 👦🏻👩
यस सहकारी सस्था को लागी देहायबमोजिम बजार प्रतिनिधि पद को खुल्ला पद पूर्ति गर्नुपर्ने भएकोले योग्यता पुगेका ईच्छुक ब्यक्ति हरुलाई कार्यालयमा उपस्थित हुन अनुरोध गर्दछू|
कर्मचारी
केटा ३ जना केटी ३ जना
सवारी साधन चलाउन जानेको २ जना लाइसेंस भयको
तलब सस्था को नियम अनुसार