Nisan Saving and Credit Co-operative

Nisan Saving and Credit Co-operative Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nisan Saving and Credit Co-operative, Panbari, Dharan.

यस संस्थाकाे बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाकाे कार्यक्षेत्र धरान ६ पानबारी र केरावारी ...
15/05/2023

यस संस्थाकाे बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै संस्थाकाे कार्यक्षेत्र धरान ६ पानबारी र केरावारी ५ मा संचालित सामुदायिक विध्यालयका गरिव तथा जेहेन्दार विध्यार्थीलाइ सहयाेग स्वरूप शैक्षिक सामाग्री हस्तान्तरण गरियाे ।
श्री सरस्वति मा.वि. पानबारी २०० थान अभ्यास पुस्तिका र ४०० थान पेन्सील सार्पनर, इरेजर
श्री रणदेवि प्रा.वि धरान ६ पानवारी १४० थान अभ्यास पुस्तिका २०० थान पेन्सील सार्पनर, इरेजर
श्री जन्मभुमि प्रा.वि केरावारी ५ चाेक्टी ११० थान अभ्यास पुस्तिका २०० थान पेन्सील सार्पनर, इरेजर
यस कार्यक्रममा साथ सहयाेग गर्नुहुने संस्थाका पदाधिकारी तथा कर्मचारीहरूमा धन्यवाद ज्ञापन गर्दै संस्थालाइ सहयाेग प्रदान गर्ने माैका दिनुहुने सबै विध्यालयका वि.व्य.स. , प्र.अ. शिक्षक शिक्षिकाहरूमा हार्दिक अाभार व्यक्त गर्दछु ।
चन्द्र बहादुर सुवेदी
अध्यक्ष
साथै निसान साकाेस परिवार
धरान ६ पानवारी, सुनसरी

12/02/2023
श्री निसान बचत तथा ऋण सहकारीसंस्था लि., धरान- ६ पानबारीको १३औं वार्षिक साधारणसभा मिति पौष ०२, २०७९ शनिबारका दिन पानबारी ...
19/12/2022

श्री निसान बचत तथा ऋण सहकारीसंस्था लि., धरान- ६ पानबारीको १३औं वार्षिक साधारणसभा मिति पौष ०२, २०७९ शनिबारका दिन पानबारी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा संस्थाका अध्यक्ष चन्द्रबहादुर सुवेदी (आनन्द)को अध्यक्षतामा संस्थाका शेयरसदस्य, पूर्वसञ्चालक समितिसदस्य र हाल सल्लाहकारसदस्य, प्रदेशसभासदस्य प्रदेश १ का माननीय रमेशकुमार बस्नेतको प्रमुख आतिथ्यता, धरान उप-महानगरपालिका वडा ६ का वडाअध्यक्ष, वडासदस्यहरू, निवर्तमान जनप्रतिनिधिहरू, स्थानीय सहकारी तथा सङ्घ/संस्थाका प्रतिनिधि, स्थायी प्रहरीचौकीका ईञ्चार्चको आतिथ्यतामा सम्पन्न गरियो ।

उक्त साधारणसभाको अवसरमा संस्थाले २०७९ बैशाख ३० गते सम्पन्न स्थानीयतहको निर्वाचन र हालै सम्पन्नभएको प्रतिनिधिसभा र प्रदेशसभामाको निर्वाचनमा विजयी हुनुहुने संस्थाका शेयरसदस्य, प्रदेशसभा सदस्य माननीय रमेशकुमार बस्नेत र धरान उप-महानगरपालिका वडा ६ का वडाअध्यक्ष, कार्यपालिकासदस्य साथै वडासदस्यहरूलाई बधाई तथा सम्मान ज्ञापन प्रदान गरी शेयरसदस्य तथा निवर्तमान वडाप्रतिनिधिहरूलाई धन्यवादसाथ प्रशंसापत्र प्रदान गरिएको थियो ।

संस्थाका असलबचतकर्ता, असलऋणी, बाल बचतकर्ता, जेष्ठनागरिक (सदस्य) र २०७८ मा सम्पन्न भएको एस्. ई. ई. को बोर्ड परीक्षामा सामुदयिक र संस्थागत विद्यालयबाट सामेल भई उच्चअंक ल्याई सफल हुने शेयरसदस्यको बाल-बच्चाहरू एक छात्र र एक छात्रा गरी जम्मा ५ जना विद्यार्थीहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरेको थियो ।

संस्थाले साधारणसभाबाट गत आ. व. को मुनाफातर्फ ४.७२% सेयर लाभांशसहित अध्यक्षबाट प्रस्तुत भएको आ. व. ०७८/७९ को प्रगतिप्रतिवेदन र आ. व. ०७९/८० को अनुमानित बजेट तथा वार्षिकयोजना बृहत छलफल गरी सुझावसहित पारित गरेको छ । सभाको अन्त्यमा संस्थाको अध्यक्षको तर्फबाट उपस्थित प्रमुखअतिथि, अतिथि र सम्पूर्ण शेयरसदस्यलाई धन्यवाद ज्ञापनसहित सभा सम्पन्न गरिएको थियो ।

सम्पुर्ण सेयर सदस्यहरुमा बडा दशैको शुभकामना ।
26/09/2022

सम्पुर्ण सेयर सदस्यहरुमा बडा दशैको शुभकामना ।

निसान बचत तथा ऋण सहकारी संस्थाकी ब्यबस्थापक शोभा धमला लाई जन्मदिनको अबसरमा सुस्वस्थ्य एव दिर्घायु को शुभकामना |निसान सको...
14/02/2022

निसान बचत तथा ऋण सहकारी संस्थाकी ब्यबस्थापक शोभा धमला लाई जन्मदिनको अबसरमा सुस्वस्थ्य एव दिर्घायु को शुभकामना |
निसान सकोस
पानबारी
धरान ६

निसान  बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी मनाेज खत्री लाइ जन्मदिनकाे उपलक्ष्यमा सुस्वास्थ्य एंव दीर्घायुकाे शुभकाम...
11/02/2022

निसान बचत तथा ऋण सहकारी संस्था लि. का कर्मचारी मनाेज खत्री लाइ जन्मदिनकाे उपलक्ष्यमा सुस्वास्थ्य एंव दीर्घायुकाे शुभकामना ।

निसान साकाेस

निसान साकोस धरान ६ को १२औं स्थापना दिवसको अवसरमा कोभिड १९ को महामारीमा प्रहरी चौकी पानवारीलाई समुदायमा वितरणका लागी मास्...
06/02/2022

निसान साकोस धरान ६ को १२औं स्थापना दिवसको अवसरमा कोभिड १९ को महामारीमा प्रहरी चौकी पानवारीलाई समुदायमा वितरणका लागी मास्क हस्तान्तरण गर्दै धरान उ.न.पा. वर्डा नं. ६ का वडा अध्यक्ष भुवन सिं बस्नेत साथै सहकारी परिवार ।

निसान बचत तथा ऋण सहकारी संस्था लि धरान ६ पानबारीको भवन निर्माण स्थलको माटो परिक्षण (Soil test ) कार्य आज बाट शुरु भएको छ...
14/11/2021

निसान बचत तथा ऋण सहकारी संस्था लि धरान ६ पानबारीको भवन निर्माण स्थलको माटो परिक्षण (Soil test ) कार्य आज बाट शुरु भएको छ । प्रस्तावित भवनको डिजाईन सहित

04/11/2021

शुभ दिपावली २०७८

लक्ष्मी पुजा २०७८ at Nisan Coop. Office , Panbari .
04/11/2021

लक्ष्मी पुजा २०७८ at Nisan Coop. Office , Panbari .

11/10/2021

मिती २०७८.०६.२६ गते बाट ०७८ कार्तिक ०४ गते सम्म दशैं विदा गरि ०५ गते बाट सेवा संचालन हुने सम्पुर्ण सेयर सदस्यमा जानकरी गराउदछौ ।

निसान साकोस धरान ६ पानबारी

सम्पूर्ण सेयर सदस्यहरुमा बडा दशैँ तथा शुभादिपवाली र छैठ २०७८ को पावन अबसरमा सुख शान्ति एव समृद्दी को शुभकामना ब्यक्त गर्...
10/10/2021

सम्पूर्ण सेयर सदस्यहरुमा बडा दशैँ तथा शुभादिपवाली र छैठ २०७८ को पावन अबसरमा सुख शान्ति एव समृद्दी को शुभकामना ब्यक्त गर्दछौ |
निसान सकोस
धरान ६

Address

Panbari
Dharan
56700

Website

Alerts

Be the first to know and let us send you an email when Nisan Saving and Credit Co-operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share