Madhav Shrestha - Agency Manager - Nepal Life Insurance

Madhav Shrestha - Agency Manager - Nepal Life Insurance Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madhav Shrestha - Agency Manager - Nepal Life Insurance, Insurance Agent, Dhankuta, Dhankuta.

25/04/2026

आज सपना सानो लाग्न सक्छ, तर भोलि जिम्मेवारी ठूलो हुनेछ।
त्यसैले, नेपाल लाइफ केटाकेटी सुनौलो जीवन बीमा योजनाको साथ आजै गरौं सुनौलो भोलिको तयारी ।

✓ थप जानकारीका लागि: https://www.nepallife.com.np/en/products/endowment/ketaketi-sunaulo-bhawishya-jeevan-beema-yojana

थप जानकारीको लागि 9841706544
28/02/2026

थप जानकारीको लागि 9841706544

पुग्नेछन सन्तान सोचेको ठाँउमा
योजना बनाउँ उनिहरुकै नाउँमा

नेपाल लाइफ सुनौलो केटाकेटी जीवन बीमा योजनाको साथ आजै गरौं सुनौलो भविष्यको तयारी ।

✓ थप जानकारीका लागि: https://www.nepallife.com.np/en/products/endowment/ketaketi-sunaulo-bhawishya-jeevan-beema-yojana

18/10/2025

माता लक्ष्मीको कृपा हरेक घरमा बर्सियोस्, धन, समृद्धि र ऐश्वर्यले हरेक जीवन भरिपूर्ण रहोस्। नेपाल लाइफको तर्फबाट धनतेरसको पावन अवसरमा तपाईलाई हार्दिक शुभकामना।

29/09/2025

फूलपातीसँगै घर–घरमा खुशी र समृद्धि प्रवेश होस्। नेपाल लाइफको तर्फबाट फूलपातीको शुभकामना।

10/08/2025

अब आश्रित भएर होइन,
आत्मनिर्भर भएर बाँच्ने योजना हो , मेरो भोलिको तयारी।

01/08/2025

सपना देख्न उनीहरू स्वतन्त्र छन् , तर त्यो सपना पूरा गर्न तयारी आजै गर्नुपर्छ।
तसर्थ, मैले गरिसकेको छु,
नेपाल लाइफसँग मेरो भोलिको तयारी।

29/05/2025

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित
भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि २०८२/०२/१३ गते सम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा
बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा छुट प्रदान गरिएकोमा उक्त छुटको अत्याधिक माग भएकोले अन्तिम पटकको लागि
समय सिमा थप गरि मिति २०८२/०३/०५ गते सम्म कायम गरिएको व्यहोरा जानकारीको लागि अनुरोध गर्दछौं ।

25/04/2025
23/02/2025

हामीले स-साना नानीबाबुहरुको रमाइलो क्रियाकलापहरु प्राय देखेकै हुन्छौं। उनिहरुमा जागेको यी इच्छाले भोलि उनिहरुकै लक्ष्य देखाइरहेको हुन्छ। त्यसैले आफ्ना सन्तानलाई सजिलै लक्ष्यमा पुर्‍याउन आजै गरौं नेपाल लाइफसँग भोलिको तयारी

15/12/2024

धान्य पूर्णिमा, यःमरि पुन्हि एवम् उधौली पर्वको हार्दिक शुभकामना

20/08/2024

आफ्नो छोराको निधन भएपछि विह्वल भएकी आफ्नी रानीलाई अरूले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने कुरा देखाउन राजा प्रताप मल्लद्वारा जनताहरुलाई जुन घरका सदस्यको मृत्युहुन्छ त्यस घरपरिवरका अन्य सदस्यहरुले मृतकका नाममा गाईजात्रा निकालेर सहर परिक्रमा गराउन भनी आदेश भयो। मृतकका आफन्तले राजाको दरबारको बाटो हुँदै जात्रा निकालेर नगरपरिक्रमा गरिसकेपछि सहरका अन्य जनताका छोराछोरीको पनि मृत्यु हुने रहेछ मेरो छोराको मात्रै मृत्यु भएको रहेछ भनेर रानीले चित्त बुझेको थियो। त्यसै दिनबाट गाईजात्रा मनाउने प्रचलन रहिआएको भन्ने ऐतिहासिक मान्यता रहेको छ।

गाईजात्राको अवसरमा हार्दिक शुभकामना

Address

Dhankuta
Dhankuta

Telephone

+9779841706544

Website

Alerts

Be the first to know and let us send you an email when Madhav Shrestha - Agency Manager - Nepal Life Insurance posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Madhav Shrestha - Agency Manager - Nepal Life Insurance:

Share