Khagendraa Karkii

Khagendraa Karkii Let’s be honest, aware, and patriotic citizens.Let’s raise our voices against bad practices and wrongdoings.

Let’s always stand in support of the good and the righteous.

ब्यापक शेयर गरौ
31/05/2026

ब्यापक शेयर गरौ

बजाउ तालि!👋
31/05/2026

बजाउ तालि!👋

31/05/2026

अन्तिम कर भन्दै डा. वाग्लेले ५०%ले बढाइदिए सेयर र घरजग्गामा पुँजीगत लाभकर

नेपाली सेनाले देश कसरी लुटेको छ भन्ने एउटा उदाहरण काठमाडौं-तराई द्रुतमार्ग हो । चार वर्षमा सक्नुपर्ने सम्झौता गरिएकोमा ८...
31/05/2026

नेपाली सेनाले देश कसरी लुटेको छ भन्ने एउटा उदाहरण काठमाडौं-तराई द्रुतमार्ग हो । चार वर्षमा सक्नुपर्ने सम्झौता गरिएकोमा ८ वर्षमा बल्ल ४६ प्रतिशत काम सकाइएको छ । परियोजनाको लागत र समय दुवै बर्बाद गर्ने भ्रष्ट सेनालाई कसैले केही भन्दैन ! यो सेना होइन, किर्नोकै हैसियत भइसकेको छ !

रास्वपाको ५० लाख बढी समानुपातिक भोट आउँछ, एक्लै सरकार बनाउँछ। फागुन २१ मा कुनै पार्टीको अध्यक्ष जित्दैन, रास्वपा बाहेक। ...
31/05/2026

रास्वपाको ५० लाख बढी समानुपातिक भोट आउँछ, एक्लै सरकार बनाउँछ। फागुन २१ मा कुनै पार्टीको अध्यक्ष जित्दैन, रास्वपा बाहेक। कम्युनिष्ट र मधेशी दलको उठिबास लाग्छ। १० हजार मतले गगन थापालाई हराउँछु। कांग्रेसको प्रत्यक्ष २५ र समानुपातिक गरेर ४० सिट कट्दैन। बालेन प्रधानमन्त्री नबने आ~त्मदाह गर्छु।
-अमरेश कुमार सिंह, २०८२, फागुन।

युवाहरू सडकमा आउँछन्। गैरराजनीतिक व्यक्तिको नेतृत्वमा अन्तरिम सरकार बन्छ। त्यो पनि सर्वोच्च अदालतको वैधता, नेपाली सेना र विदेशी शक्तिको साथमा। भारत र चीन हैन कि, अमेरिकाको सामर्थ्यमा।
-अमरेश कुमार सिंह, २०८१, मङ्सिर ११।

अमरेश सिंहले चुनावअघि गरेका सबै कुराहरू पूरा भए। किनकी ती सबै भविष्यवाणी थिएनन् बरू रहस्य थिए। जेनजी आन्दोलनअघिका रहस्यहरू पनि सबै सत्य सावित भए।

अहिले फेरि तिनै अमरेशले भनेका छन्:
- भारत र चीनसँगको सम्बन्ध केपी ओली सरकारभन्दा बढी खल्बलिएको छ।
- राजनीति सक्न हरेक सत्ताले मधेशीलाई उद्योगमन्त्री बनाउँछ, अहिले पनि त्यही भयो।
- काठमाडौं महानगरको टिमले देश चलाउन खोजिरहेको छ।
- अलि बारपछी यो संविधान नरहन पनि सक्छ।
- सिंगो लोकतन्त्र पाकिस्तानको मोडलमा जाने संकेत छ, जानसक्छ।
- नेपालको इतिहासमा दुई तिहाइको कुनै सरकार सफल भएको छैन, बालेन्द्रलाई पनि ५ वर्ष जान गाह्रो छ।

31/05/2026

१८ वर्षअघि असफल भएको शिक्षा कर सरकारले फेरि ल्याएको छ ।

31/05/2026

बजेट भाषण पछि घन्टेहरुको चेतनाको स्तर -
न आय /व्यय भनेको था छ
न राजस्व भनेको के हो था छ
न प्रत्यक्ष/अप्रत्यक्ष कर के हो था छ
न मूल्य अभिवृद्धि कर भनेको के हो था छ
न भन्सार महसुल भनेको था छ
न आन्तरिक ऋण भनेको के हो था छ
न Grant भनेको था छ
न पूँजीगत खर्च भनेको था छ
न चालु खर्च भनेको था छ
न घाटा बजेट भनेको था छ
न बचत बजेट भनेको था छ
न राजकोषीय नीति भनेको था छ
न मुद्रास्फीति भनेको था छ
न सब्सिडी Subsidy भनेको था छ
न विकास बजेट भनेको था छ
न समानीकरण अनुदान भनेको था छ
यो माथिका शब्दको अर्थ र बजेटमा त्यसको महत्व त टाढाको कुरा , शब्दै आज सुनेका होलान् भेडाहरुले ,
सायद उच्चारण पनि राम्रो सँग गर्न जान्दछन् की जान्दैनन् भन्ने मा सँखा छ ।

अझै तिनै सञ्जालमा लेख्दै छन् " धन्यवाद बालेन सरकार इतिहासकै उत्कृष्ट बजेट ल्याएको मा " रे 😁
त्यतिकै तिमीहरूलाई "लैतडी"उपनाम दिइएको होइन रेछ भन्ने था भयो।
चेतनाको स्तर यो लेबलको रैछ त्यसैले तिमीहरूमाथि शासन गर्न सजिलो छ ।

Address

Kathmandu
Dhangadhi

Website

https://www.tiktok.com/@kha.gen.draa

Alerts

Be the first to know and let us send you an email when Khagendraa Karkii posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share