Small Farmer Agriculture Cooperative Ltd Shreepur

Small Farmer Agriculture Cooperative Ltd Shreepur Small farmer agriculture cooperative ltd shreepur was established in 2053/12/29 under cooperative act-2048.

साना किसान कृषि सहकारी सस्था लि श्रीपुर कार्यालय को आर्थिक बर्ष 2079/80 को प्रगती र आर्थिक बर्ष 2080/81 को नीति तथा कार्...
14/08/2023

साना किसान कृषि सहकारी सस्था लि श्रीपुर कार्यालय को आर्थिक बर्ष 2079/80 को प्रगती र आर्थिक बर्ष 2080/81 को नीति तथा कार्यक्रम को योजना तर्जुमा समिक्षा गोष्ठी सम्पन्न गरियो । उपस्थित सम्पुर्ण पदाधिकारिहरु पर्ती हार्दिक आभार प्रकट गर्दछौ । धन्यवाद, जय सहकारि

12/06/2023

साना किसान कृषि सहकारी सस्था लि श्रीपुर कार्यालको पहल कदमी मा साना किसान बिकास लघुबित्त बित्तीय संस्थाको आर्थिक साझेदारीमा संस्थामा आबद्ध समूह न 480 र 284का बाख्रा पालक किसान सदस्य श्री प्रतिभा देबि बम र सिताराम राना लाई बाख्रा को नश्ल सुधार गर्ने उदेश्य का साथ बिजार बोका बितरण कार्य सम्पन्न गरियो । यस कार्यमा संलग्न हुनुहुने सम्पुर्णमा आभार प्रकट गर्दछौ । धन्यवाद
SFACL श्रीपुर कैलाली परिवार

14/04/2023

सम्पुर्ण सेयर सदस्य, शुभ चिन्तक ,बुद्धिजिवी, सन्चालक, कर्मचारी हरुमा नया वर्ष २०८० सालको हार्दिक मङ्गलमय शुभकामना ।।

२७ औ स्थापना दिवस को झलक हरु
13/04/2023

२७ औ स्थापना दिवस को झलक हरु

गोदावरी नपा वडा नं ६, भुईहेरा मा यस सस्थाको समूह नं ०२८ को सदस्य स्व हरिद्धारी राना को परिवार लाई सदस्य राहत कोष अन्तर्ग...
30/03/2023

गोदावरी नपा वडा नं ६, भुईहेरा मा यस सस्थाको समूह नं ०२८ को सदस्य स्व हरिद्धारी राना को परिवार लाई सदस्य राहत कोष अन्तर्गत किरीया खर्च संस्थाको उपाध्यक्ष फलराम चौधरी हस्ते प्रदान गरियाे।।

यस सस्थाको २६ औ वार्षिक चुनावी साधारण सभा बाट तपसिल बमोजिम को प्रतिनिधीहरु निर्वाचित  हुनु भएकोले हार्दिक बधाई तथा आगामि...
15/12/2022

यस सस्थाको २६ औ वार्षिक चुनावी साधारण सभा बाट तपसिल बमोजिम को प्रतिनिधीहरु निर्वाचित हुनु भएकोले हार्दिक बधाई तथा आगामि कार्यकालको शुभकामना ।।

वार्षिक साधारण सभा
07/12/2022

वार्षिक साधारण सभा

Holidy notice
17/10/2022

Holidy notice

30/09/2022

हार्दिक शुभकामना
यस सस्थाका सेयर सदस्य शुभचिन्तक तथा बुद्धिजिवी सल्लाहाकार कर्मचारी का साथै सम्पुर्ण मा नेपालीहरुको महान चाड विजया दशमीको हार्दिक मगलमय शुभकामना ।।।

कृषि उपज सङ्कलन तथा बजारीकरण सम्बन्धी १ दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम मा छलफल हुँदै ।
06/08/2022

कृषि उपज सङ्कलन तथा बजारीकरण सम्बन्धी १ दिने अन्तरक्रिया गोष्ठी कार्यक्रम मा छलफल हुँदै ।

Asuli
06/07/2022

Asuli

Need a pick up van on rent
16/03/2022

Need a pick up van on rent

Address

Syaule Bazar
Dhangadhi

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 05:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97791506026

Website

Alerts

Be the first to know and let us send you an email when Small Farmer Agriculture Cooperative Ltd Shreepur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Small Farmer Agriculture Cooperative Ltd Shreepur:

Share