13/05/2020
साना किसान कृषि सहकारी संस्था लि. जिवनपुरको अनुरोध ।
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस का कारण नेपालमा पनि मिति २०७६ चैत ११ गतेदेखि लकडाउन जारी रहेको र कोरोना संक्रमणका बिरामीहरु पनि थपिएको सबैमा जानकारीको विषय हो।
यस्तो अवस्थामा आगामी दिनमा हुन सक्ने खाद्यान्न अभाव बाट बच्न छिटोभन्दा छिटो खाली जमिनमा अन्न बाली लगाउ र सम्भव भएसम्म ईटाभट्ट मा प्रयोग गरिएको जमिनमा समेत छिटो तयार हुने बाली लगाउ र भदौ असोज मा जमीन खाली गरि पुन ईट्टा पार्न सकिन्छ।
लकडाउनको पुर्ण पालना गरौ !
समयको सहिसदुपयोग गरौ !!!