Sagarmatha insurance Gajuri

Sagarmatha insurance Gajuri Big or small - Security for all

10/11/2022

दुर्घटना, प्राकृतिक प्रकोप तथा आगलागीको कारणले सवारी साधनमा हुने हानि–नोक्सानी बाट सुरक्षित रहन 'मालवाहक सवारीसाधन व्यापक बीमा' लिई सुरक्षित रहनुहोस्।
भारवहन क्षमता, बीमांक रकम, स्वेच्छिक अधिक, दावी रहित छुटका आधारमा कायम हुने भएकाले तल दिएको लिङ्क प्रयोग गरी बीमाशुल्क गणना गर्न सक्नुहुनेछ ।
https://www.sagarmathainsurance.com.np/premium-calculation/goods-carrying

10/11/2022

ट्याक्सी तेस्रो पक्ष बीमाले बीमा गरिएको कुनै पनि ट्याक्सीको दुर्घटनाबाट हुने तेस्रो पक्षको शारीरिक चोटपटक तथा सम्पत्तिको क्षतिलाई सुरक्षा प्रदान गर्दछ।

10/11/2022

दुर्घटना, प्राकृतिक प्रकोप, आगलागीको कारणले सवारी साधनमा हुने हानि–नोक्सानी बाट सुरक्षित रहन ट्याक्सी व्यापक बीमा लिई सुरक्षित रहनुहोस् ।

सिसी क्षमता,बीमांक रकम, स्वेच्छिक अधिक,दावी रहित छुटका आधारमा कायम हुने भएकाले तल दिएको लिङ्क प्रयोग गरी बीमाशुल्क गणना गर्न सक्नुहुनेछ ।
https://www.sagarmathainsurance.com.np/premium-calculation/taxi

10/11/2022

यात्रुवाहक तेस्रो पक्ष बीमाले बीमा गरिएको कुनै पनि यात्रुवाहक गाडीको दुर्घटनाबाट हुने तेस्रो पक्षको शारीरिक चोटपटक तथा सम्पत्तिको क्षतिलाई सुरक्षा प्रदान गर्दछ।

Happy tihar 2079🙏🙏🙏🙏🙏 Gajuri branch
24/10/2022

Happy tihar 2079🙏🙏🙏🙏🙏

Gajuri branch

Address

Gajuri Dhading
Dhading
45100

Alerts

Be the first to know and let us send you an email when Sagarmatha insurance Gajuri posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagarmatha insurance Gajuri:

Share