Nadep Laghubitta Bittiya Sanstha Ltd.

Nadep Laghubitta Bittiya Sanstha Ltd. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nadep Laghubitta Bittiya Sanstha Ltd., Bank, Bagmati, Dhading.

मिति २०८३-०२-०४ गते नाडेप लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालयको आयोजनामा हेटौडा -०५ स्थित रिगल रिसोर्टमा ईलाक...
18/05/2026

मिति २०८३-०२-०४ गते नाडेप लघुवित्त वित्तीय संस्था लि. केन्द्रीय कार्यालयको आयोजनामा हेटौडा -०५ स्थित रिगल रिसोर्टमा ईलाका कार्यालय हेटौडा र पोखराका २२ शाखा प्रमुखहरुको १ दिने धितो कर्जा सम्बन्धि तालिम संचालन गरियो l

📢 इलाका कार्यालय बिर्तामोड अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न  आउने बारे ३५ दिने सूचना ।
24/04/2026

📢 इलाका कार्यालय बिर्तामोड अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सूचना ।

📢 इलाका कार्यालय अत्तरिया अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न  आउने बारे ३५ दिने सूचना ।
22/04/2026

📢 इलाका कार्यालय अत्तरिया अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न आउने बारे ३५ दिने सूचना ।

📢 इलाका कार्यालय  हेटौडा अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न  गर्न आउने बारे  ३५ दिने सूचना ।
21/04/2026

📢 इलाका कार्यालय हेटौडा अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न गर्न आउने बारे ३५ दिने सूचना ।

📢 इलाका कार्यालय पोखरा अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न  आउने बारे  ३५ दिने सूचना ।
20/04/2026

📢 इलाका कार्यालय पोखरा अन्तर्गतका शाखाहरूका लागि कर्जा चुक्ता गर्न
आउने बारे ३५ दिने सूचना ।

🎉 हार्दिक शुभकामना 🎉नववर्ष २०८३ सालको पावन अवसरमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड परिवारका सम्पूर्ण सदस्य, शेयरधनी...
13/04/2026

🎉 हार्दिक शुभकामना 🎉

नववर्ष २०८३ सालको पावन अवसरमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड परिवारका सम्पूर्ण सदस्य, शेयरधनी, सञ्चालक समिति, कर्मचारी तथा देश–विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🌸

✨ नयाँ वर्षले सबैको जीवनमा खुसी, सफलता र उज्ज्वल भविष्य ल्याओस् भन्ने कामना गर्दछौं।

29/01/2026
नाडेप लघुबित्त बित्तीय संस्था लि. को १२ औं स्थापना दिवसको अवसरमा  हार्दिक शुभकामना ब्यक्त गर्दछौं I
29/01/2026

नाडेप लघुबित्त बित्तीय संस्था लि. को १२ औं स्थापना दिवसको अवसरमा हार्दिक शुभकामना ब्यक्त गर्दछौं I

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय होलेरी रोल्पाले ग्राहक सदस्यहरूलाई दिएको वित्तीय साक्षरता तथा केन्द्...
09/01/2026

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय होलेरी रोल्पाले ग्राहक सदस्यहरूलाई दिएको वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठीका केही झलकहरू।

Address

Bagmati
Dhading
45112

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97710402111

Alerts

Be the first to know and let us send you an email when Nadep Laghubitta Bittiya Sanstha Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nadep Laghubitta Bittiya Sanstha Ltd.:

Share

Category