Nic Asia laghubitta bittiya sanstha limited

Nic Asia laghubitta bittiya sanstha limited financial services

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्त...
01/05/2026

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं" भन्ने यस वित्तीय संस्थाको उद्देश्य अनुरूप यस वित्तीय संस्थाको सुदरपश्चिम प्रदेश दिपायल उप प्रदेश अन्तरर्गत शाखा कार्यालय, अमरगढी को केन्द्र नं. १७० मा आवद्ध सदस्य श्रीमती सानु बि.कले मिति २०८२/०६/२० गते लिएको कर्जाको नियमित किस्ता तिरी मिती २०८३/०१/१७ गते चुक्ता गर्नु भएकोले प्रति हजार रू. १५ का दरले लिएको कर्जा रकम रू. २,००,०००/- को प्रोत्साहन रकम वापत रू. ३,०००/- यस शाखाका शाखा प्रबंधक श्री जनक सिंह गोयला ज्यूको उपस्थिति र यस केन्द्रकी केन्द्र प्रमूख चन्द्रा बि.क.को हात बाट टीका लगाई प्रदान गरियो। श्रीमती सानु बि.क ज्यूलाई बधाई तथा यस केन्द्रका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा यस केन्द्रका सम्पूर्ण सदस्यहरूले पनि प्रोत्साहन रकम पाउने गरी कारोबार गर्नुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना !

सम्पूर्ण आमाहरुलाई मातातीर्थ औंशीको हार्दिक शुभकामना ।
17/04/2026

सम्पूर्ण आमाहरुलाई मातातीर्थ औंशीको हार्दिक शुभकामना ।

🌹एन आई सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमरगढी, डडेलधुराद्वारा सञ्चालित केन्द्र नम्बर ०८४ नियमित म...
01/04/2026

🌹एन आई सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमरगढी, डडेलधुराद्वारा सञ्चालित केन्द्र नम्बर ०८४ नियमित मासिक बैठक सञ्चालन पछि सदस्य दिदीहरूको रमाइलो कार्यक्रम 👏😘👏

🌹एन आई सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमरगढी, डडेलधुराद्वारा सञ्चालित केन्द्र नम्बर १७० नियमित म...
01/04/2026

🌹एन आई सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमरगढी, डडेलधुराद्वारा सञ्चालित केन्द्र नम्बर १७० नियमित मासिक बैठक सञ्चालन पछि सदस्य दिदीहरूको रमाइलो कार्यक्रम 👏😘👏

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्त...
31/03/2026

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं" भन्ने यस वित्तीय संस्थाको उद्देश्य अनुरूप यस वित्तीय संस्थाको सुदरपश्चिम प्रदेश दिपायल उप प्रदेश अन्तरर्गत शाखा कार्यालय, अमरगढीको केन्द्र नं. १७० मा आवद्ध सदस्य श्रीमती बिमला बि.क.ले मिति २०८२/०८/१९ गते लिएको कर्जाको नियमित किस्ता तिरी मिती २०८२/१२/१७ गते चुक्ता गर्नु भएकोले प्रति हजार रू. १५ का दरले लिएको कर्जा रकम रू. ३,००,०००/- को प्रोत्साहन रकम वापत रू. ४,५००/- यस शाखाका शाखा प्रबंधक श्री जनक सिंह गोयला ज्यू को उपस्थिति र यस केन्द्र को केन्द्र उप-प्रमूख पार्वती बि.क.को हात बाट टीका लगाई प्रदान गरियो। श्रीमती बिमला बि.क ज्यूलाई बधाई तथा यस केन्द्रका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा यस केन्द्रका सम्पूर्ण सदस्यहरूले पनि प्रोत्साहन रकम पाउने गरी कारोबार गर्नुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना !

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्त...
31/03/2026

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं" भन्ने यस वित्तीय संस्थाको उद्देश्य अनुरूप यस वित्तीय संस्थाको सुदरपश्चिम प्रदेश दिपायल उप प्रदेश अन्तरर्गत शाखा कार्यालय, अमरगढी को केन्द्र नं. १७० मा आवद्ध सदस्य श्रीमती दुर्गी लुहरले मिति २०८२/०२/२८ गते लिएको कर्जाको नियमित किस्ता तिरी मिती २०८२/१२/१७ गते चुक्ता गर्नु भएकोले प्रति हजार रू. १५ का दरले लिएको कर्जा रकम रू. १,२०,०००/- को प्रोत्साहन रकम वापत रू. १,८००/- यस शाखाका फिल्ड सहायक राजेन्द्र बहादुर चन्दको उपस्थिति र यस केन्द्र को केन्द्र प्रमूख चन्द्रा बि.क.को हात बाट टीका लगाई प्रदान गरियो। श्रीमती दूर्गी लुहर ज्यूलाई बधाई तथा यस केन्द्रका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा यस केन्द्रका सम्पूर्ण सदस्यहरूले पनि प्रोत्साहन रकम पाउने गरी कारोबार गर्नुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना !

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्त...
26/03/2026

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं" भन्ने यस वित्तीय संस्थाको उद्देश्य अनुरूप यस वित्तीय संस्थाको सुदरपश्चिम प्रदेश दिपायल उप प्रदेश अन्तरर्गत शाखा कार्यालय, अमरगढी को केन्द्र नं. १२८ मा आवद्ध सदस्य श्रीमती नाफु चन्दले मिति २०८२/०४/३० गते लिएको कर्जाको नियमित किस्ता तिरी मिती २०८२/११/१७ गते चुक्ता गर्नु भएकोले प्रति हजार रू. १५ का दरले लिएको कर्जा रकम रू. ३,००,०००/- को प्रोत्साहन रकम वापत रू. ४,५००/- यस शाखाका फिल्ड सहायक रामेश्वरी पाण्डे (ऐर)को उपस्थिति र यस केन्द्र को केन्द्र उप-प्रमूख मनिषा चन्द मल्लको हात बाट टीका लगाई प्रदान गरियो। श्रीमती नाफु चन्द ज्यूलाई बधाई तथा यस केन्द्रका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा यस केन्द्रका सम्पूर्ण सदस्यहरूले पनि प्रोत्साहन रकम पाउने गरी कारोबार गर्नुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना !

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदुरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अमरगढी,डडेलधुरा शाखाकी सदस...
24/03/2026

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदुरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अमरगढी,डडेलधुरा शाखाकी सदस्य श्री निर्मला कुमारी साउद ऐर को श्रीमान् स्व. श्री हेम बहादुर ऐरको मिति २०८२/०९/११ गते असामयिक निधन भएकोले दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित यस दुःखद घडिमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गरी काजक्रियाको लागि रू २,०००/-आर्थिक सहयोग उक्त शाखाका शाखाकी कर्मचारी श्री रीचल ताम्राकार ले प्रदान गर्नुभयो ।



यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदुरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अमरगढी,डडेलधुरा शाखाकी सदस...
20/03/2026

यस एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सुदुरपश्चिम प्रदेश अन्तर्गत शाखा कार्यालय अमरगढी,डडेलधुरा शाखाकी सदस्य श्री हिरा देवी टमोटाको श्रीमान् स्व. श्री शिवी टमोटा को मिति २०८२/०९/२४ गते असामयिक निधन भएकोले दिवङ्गत आत्माको चीर शान्तिको कामना सहित यस दुःखद घडिमा शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस् भनी भगवानसँग प्रार्थना गरी काजक्रियाको लागि रू २,३७,०००(अक्षर रुपी रु. दुई लाख सैतीस हजार) आर्थिक सहयोग उक्त शाखाका शाखा प्रबन्धक श्री जनक सिंह गोयला ज्यू ले प्रदान गर्नुभयो ।




''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्त...
18/03/2026

''लिएको कर्जा सदुपयोग गरी आम्दानी बृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं" भन्ने यस वित्तीय संस्थाको उद्देश्य अनुरूप यस वित्तीय संस्थाको सुदरपश्चिम प्रदेश दिपायल उप प्रदेश अन्तरर्गत शाखा कार्यालय, अमरगढी को केन्द्र नं. १६५ मा आवद्ध सदस्य श्रीमती जसु देवी मल्लले मिति २०८२।०८।२६ गते लिएको कर्जाको नियमित किस्ता तिरी मिती २०८२।१२।०४ गते चुक्ता गर्नु भएकोले प्रति हजार रू. १५ का दरले लिएको कर्जा रकम रू. २,००,०००/- को प्रोत्साहन रकम वापत रू. ३,०००/- यस शाखाका शाखा प्रबन्ध जनक सिंह गोयला फिल्ड सहायक रामेश्वरी पाण्डे (ऐर)को उपस्थिति र यस केन्द्र को केन्द्र प्रमूख कलावती देवी मल्लको हात बाट टीका लगाई प्रदान गरियो। श्रीमती जसु देवी मल्ल ज्यूलाई बधाई तथा यस केन्द्रका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गर्दछौं। आगामी दिनमा यस केन्द्रका सम्पूर्ण सदस्यहरूले पनि प्रोत्साहन रकम पाउने गरी कारोबार गर्नुहुनेछ भन्ने अपेक्षा सहित शुभकामना !

🌹एन आई सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमरगढी, डडेलधुराद्वारा सञ्चालित केन्द्र नम्बर ०३९ नियमित म...
23/02/2026

🌹एन आई सि एसिया लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय अमरगढी, डडेलधुराद्वारा सञ्चालित केन्द्र नम्बर ०३९ नियमित मासिक बैठक सञ्चालन 👏😘👏 Richal Tamrakar

Address

Suderpaschim
Dadeldhura

Website

Alerts

Be the first to know and let us send you an email when Nic Asia laghubitta bittiya sanstha limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share