06/07/2025
२४ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न ।।
वित्तीय सस्थाको २४ औ बार्षिक उत्सब कार्यक्रम शाखा प्रवन्धक श्री राजेश भट्टराई ज्यूको अध्यक्षता, लहान न.पा. उपप्रमुख ज्यू को प्रमुख आतिथ्यतामा लहान सिरहामा आज मिती २०८२/०३/२२ गते संपन्न भयेको छ । उक्त कार्यक्रममा , जिल्ला कृषि सहकारी संघ सिराहाका अध्यक्षज्यू र जिल्लास्तरीय कार्यसम्पादन सल्लाहकार समूहका संयोजक ज्यूहरू लगायत यस शाखा कार्यालय अंतर्गतका संस्थाहरुकों अध्यक्ष्य ज्यू, प्रबंधक ज्यू हरुको उपस्थिति रहको थियो । साथै गत आ.ब. को संस्थागत स्तरीकरण बाट क+ ल्याई उत्कृष्ट संस्थाको रूपमा साना किसान कृषि सहकारी संस्था लि देउरी , उदयपुर पुरस्कृत भयेको छ ।