Aagaman saving and credit co operative ltd

Aagaman saving and credit co operative ltd Today's small saving makes ur future bright. Aagaman saving and credit co-operative ltd serves with E-sewa money transfer.

कृपया सबै सदस्यहरूले मनन गरौं🙏🙏
13/01/2026

कृपया सबै सदस्यहरूले मनन गरौं🙏🙏

आदरणीय ऋणी सदस्यज्यूहरू, नमस्कार। हामीले पटकपटक ऋण असुलीका लागि ताकेदा गरे तापनि ऋण तिर्नु प्रति कुनै पनि किसिमको चासो न...
13/06/2025

आदरणीय ऋणी सदस्यज्यूहरू, नमस्कार।
हामीले पटकपटक ऋण असुलीका लागि ताकेदा गरे तापनि ऋण तिर्नु प्रति कुनै पनि किसिमको चासो नदेखाएकोले अब त महानगरपालिकाबाट पनि सूचना प्रकाशन भइसकेको जानकारी गराउन चाहन्छु, आफूले लिएको ऋणको किस्ता सावा र ब्याज समयमै बुझाउनुपर्ने जानकारी भएतापनि ,ऋण नतिरेकोले अब संस्था कारबाहीको लागि अगाडि बढ्ने समेत व्यवरा जानकारी गराइन्छ, आफूले लिएको ऋण समयमै तिर्ने बानी बसालौँ। र सदस्यहरू लाईपनि सहयोग गर्ने काम गरौं र एउटा असल जिम्मेवार नागरिक बनौँ। धन्यवाद।

20/05/2025

यस संस्थासंग कर्जा कारोबार गरि रहनु भएका म्याद नाघेका सम्पुर्ण ऋणी सदस्य ज्यूहरुलाई छिटो भन्दा छिटो संस्थामा सम्पर्क राखी आफुले बुझाउन पर्ने ऋणको साँवा ब्याज भुक्तानि गर्नहुन हार्दिक अनुरोध गर्दछौ ।
अन्यथा सामाजिक संजालमा परिवार सहितको फोटो प्रकासित गर्न बाध्य हुनेछौ । यसबाट तंपाई ऋणी सदस्यहरूको परिवारमा पर्न जाने सामाजिक बद्नामी, सामाजिक बहिस्कारको परिणाम यो सबको भागिदार तंपाई ऋणी सदस्य स्वयम हुनु पर्नेछ!
यसरी पारिवारिक फोटो सहितको सुचना प्रकाशित गर्दा त्यसबापत हुने हानी नोक्सानी प्रती संस्था जबाफदेही हुने छैन
भन्ने ब्योहरा यसै पोष्ट मार्फत गराउन चाहन्छौं!

आगमन बचत तथा ऋण सहकारी संस्था लिमिटेड
विराटनगर
९८२७०४९०००

Notice
30/10/2024

Notice

हार्दिक श्रद्धाञ्जली। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।यो दु:खको पिडा सहने श...
12/09/2024

हार्दिक श्रद्धाञ्जली। दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछु। शोकसन्तप्त परिवारमा हार्दिक समवेदना।यो दु:खको पिडा सहने शक्ति भगवानले प्रदान गरुन्.

Thanks for ur support  to Aagaman  nd team Best of luck for ur future
18/08/2024

Thanks for ur support to Aagaman nd team
Best of luck for ur future

जमानी बस्नु अघि यि ३ कुरा अनिवार्य बुझ्न जरुरी !!!
15/05/2024

जमानी बस्नु अघि यि ३ कुरा अनिवार्य बुझ्न जरुरी !!!

67th National Coop day 2080
05/04/2024

67th National Coop day 2080

भाेलि चैत २० गते ६७औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा सफल पारैl
01/04/2024

भाेलि चैत २० गते ६७औं राष्ट्रिय सहकारी दिवस भब्यरुपमा सफल पारैl

67th national cooperative day let's celebrate together
28/03/2024

67th national cooperative day let's celebrate together

Address

Mahendra Chowk
Chowk

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

+9779827049000

Website

Alerts

Be the first to know and let us send you an email when Aagaman saving and credit co operative ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Aagaman saving and credit co operative ltd:

Share