OPI Mahila Sahakari

OPI Mahila Sahakari ओपी महिला बचत तथा ऋण सहकारी संस्था

१५रौ स्थापना दिवसओपी महिला सा को स लि.
03/01/2026

१५रौ स्थापना दिवस
ओपी महिला सा को स लि.

03/01/2026
14th AGM and 15th anniversary of Opi mahila saving and co operative limited
03/01/2026

14th AGM and 15th anniversary of Opi mahila saving and co operative limited

03/01/2026

14 th A G M
Opi mahila saccos

सबै सदस्य तथा शेयरधनीज्यूहरूलाई हार्दिक निमन्त्रणाओपी बचत तथा ऋण सहकारी संस्थाको  १४औँ वार्षिक साधारण सभा आयोजना गर्न ला...
29/12/2025

सबै सदस्य तथा शेयरधनीज्यूहरूलाई हार्दिक निमन्त्रणा

ओपी बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक साधारण सभा आयोजना गर्न लागेकोमा हर्षका साथ जानकारी गराउँदछौँ।

🗓 मिति: १९ गते पौष
🕒 समय:बिहान ७:३० बजे
📍 स्थान:शुभकामना बैंकवेट

यस वार्षिक साधारण सभा संस्थाको हालसम्मको यात्रा समिक्षा गर्ने, उपलब्धि तथा प्रगति साझा गर्ने र आगामी दिनहरूमा अझ सशक्त रूपमा अघि बढ्ने महत्वपूर्ण अवसर हो। तपाईंहरूको उपस्थिती, साथ र सहभागिता संस्थाको निरन्तर विकासका लागि अत्यन्तै महत्वपूर्ण रहनेछ।

यस महत्वपूर्ण कार्यक्रममा सहभागी भई साधारण सभालाई सफल बनाउन सम्पूर्ण सदस्य तथा शेयरधनीज्यूहरूलाई हार्दिक अनुरोध गर्दछौँ।

तपाईंहरूको गरिमामय उपस्थितिको अपेक्षा गर्दछौँ।

सुचना  “सुचना  “सुचनाकर्यालय समय परिबर्तन बारे
17/11/2025

सुचना “सुचना “सुचना

कर्यालय समय परिबर्तन बारे

08/06/2025
सुचना!साधारणसभा हुने बारे,
03/12/2024

सुचना!
साधारणसभा हुने बारे,

सुचना!कार्यालय समय परिवर्तन हुने बारे
08/11/2024

सुचना!
कार्यालय समय परिवर्तन हुने बारे

Address

Chobhar
Chobhar

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:00
Sunday 10:00 - 17:00

Telephone

+9779841392368

Website

Alerts

Be the first to know and let us send you an email when OPI Mahila Sahakari posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share