Best Manpower, Butwal

Best Manpower, Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Best Manpower, Butwal, Financial Consultant, Rajmarg Chauraha Butwal, Butwal.

वैदेशिक रोजगारीमा जानुपर्दा सम्झिनुपर्ने एउटै विश्वासिलो र भरपर्दो मेनपावर अयान कन्सल्टेन्सी सर्भिसेस (1536/078/79)
�9828900002�9707700002�9767600002�9802463590� राजमार्ग चौराहा बुटवल ९ (आकाशे पुल नजिक)

🚨 URGENT HIRING – INTERVIEW GOING ON! 🇦🇪✨ Safeguard Your Career with Us✨🇦🇪 Emirates General Transport & Services Company...
24/09/2026

🚨 URGENT HIRING – INTERVIEW GOING ON! 🇦🇪
✨ Safeguard Your Career with Us✨
🇦🇪 Emirates General Transport & Services Company is hiring:
👩 Position: Bus Nannies / School Bus Attendants
👩‍💼 Only Female Candidates
👥 Total Vacancies: 500
💰 Salary: AED 1,400
🏠 Accommodation – Company Provided
🚌 Transportation – Company Provided
🏥 Medical & Insurance – Company Provided
📄 Contract: 2 Years (Renewable)
⏰ Working Hours: 8 Hours / 6 Days a Week
🔥 INTERVIEW IS GOING ON — HURRY UP!
Don’t miss this opportunity to build a secure career in the UAE.
📍 राजमार्ग चौराहा बुटवल ९ कालीगण्डकी पथ
📞 071-530215।9707700002।9767600002।9828900002
👉 Visit us today for further information and interview details.

Your Global Career Partner 🌍✈️

🇦🇪 दुबईमा Female Barista का लागि रोजगारीको अवसर! ☕🍩प्रतिष्ठित Dunkin’ Donuts, Dubai, UAE मा नेपाली महिला उम्मेदवारहरूका ...
20/09/2026

🇦🇪 दुबईमा Female Barista का लागि रोजगारीको अवसर! ☕🍩

प्रतिष्ठित Dunkin’ Donuts, Dubai, UAE मा नेपाली महिला उम्मेदवारहरूका लागि Female Barista पदमा रोजगारीको अवसर उपलब्ध छ।

👩‍💼 पद: Male/Female Barista
💰 तलब: AED 2,200 प्रति महिना
🍽️ Duty Meal: उपलब्ध
⏰ ड्युटी: ८ घण्टा/दिन, २६ दिन/महिना
🎯 उमेर: २४ वर्षभन्दा बढी नहुने
🗣️ योग्यता: English मा पढ्न, बुझ्न तथा प्रश्नहरूको जवाफ दिन सक्ने
✨ Candidate: Young & Presentable

📅 Interview Date: 22 September 2026

📞 सम्पर्कका लागि:
☎️ 071 530215
📱 9707700002
📱 9767600002
📱 9828900002

📍 Location: राजमार्ग चौराहा बुटवल ९ कालीगण्डकी पथ

आवश्यक विवरण तथा आवेदन प्रक्रियाका लागि माथि दिइएको सम्पर्क नम्बरमा सम्पर्क गर्नुहोस्।

🇦🇪 UAE को प्रतिष्ठित ADNOC DISTRIBUTION मा रोजगारीको शानदार अवसर! 🇦🇪🌟 अब विदेश रोजगारीको नयाँ अवसर तपाईंको हातमा!👨‍💼 आवश...
20/09/2026

🇦🇪 UAE को प्रतिष्ठित ADNOC DISTRIBUTION मा रोजगारीको शानदार अवसर! 🇦🇪

🌟 अब विदेश रोजगारीको नयाँ अवसर तपाईंको हातमा!

👨‍💼 आवश्यक पदहरू:
☕ Coffee Maker
🏪 C-Store Attendant
⛽ Fuel Sales
➕ साथै अन्य विभिन्न पदहरू

💰 तलब: Basic AED 1,215
🔥 अनुमानित कुल आम्दानी: AED 2,311 सम्म

📋 आवश्यक कागजात:
✅ राहदानी
✅ CV
✅ Police Report
✅ शैक्षिक प्रमाणपत्र

📅 प्रि-अन्तर्वार्ता: असोज १५ — बुटवल
📅 अन्तिम अन्तर्वार्ता: असोज १९–२३
📍 Gokarna Forest Resort, काठमाडौं

⚠️ महत्त्वपूर्ण सूचना:
ट्याटु भएका तथा ADNOC का पूर्व कर्मचारीहरू आवेदनका लागि अयोग्य हुनेछन्।

📞 आजै सम्पर्क गर्नुहोस्!
अयान कन्सल्टेन्सी प्रा.लि.
📜 Licence No. 1536/078/79
☎️ 071 530215
📱 9707700002 | 9767600002 | 9828900002
📍 राजमार्ग चौराहा, बुटवल–९, कालीगण्डकी पथ

👉 सीमित अवसर — इच्छुक उम्मेदवारहरूले समयमै सम्पर्क गरी आवेदन दिनुहोस्।

🇦🇪 UAE मा IMG Theme Park का लागि विभिन्न पदमा आवेदन खुला! 🇦🇪🎢 IMG Theme Park अन्तर्गत विभिन्न positions available छन्।💼 ...
15/09/2026

🇦🇪 UAE मा IMG Theme Park का लागि विभिन्न पदमा आवेदन खुला! 🇦🇪

🎢 IMG Theme Park अन्तर्गत विभिन्न positions available छन्।

💼 Available Positions & Salary

🔹 Commi 1 — AED 2,200 approx.
🔹 Security Guard — AED 1,920 approx.
🔹 Ride / Attraction Attendant — AED 1,750 approx.
🔹 Waitress — AED 1,750 approx.
🔹 Retail Salers — AED 1,750 approx.
🔹 Cleaner — AED 1,200 approx.

⏰ Working Schedule

9 Hrs / 26 Days (Approx.)
As per company policy & labour law

🎁 Facilities

🍽️ Food
🏠 Accommodation
🛡️ Insurance

Under company terms & conditions.

📋 Shortlisting based on document verification

📅 Final Interview

16th / 17th September
📍 राजमार्ग चौराहा बुटवल ९ कालीगण्डकी पथ आकाशे पुल नजिकै

📞 Contact 071 530215
📲 WhatsApp: 9707700002 9767600002 9828900002

❗*मात्र ३ दिनमा भिसा।* ❗ *अन्तर्वार्ता दिन नपर्ने*  *डाइरेक्ट भिडियो सेलेक्सन* विस्तृत जानकारीका लागि आजै सम्पर्क गरी आफ...
13/09/2026

❗*मात्र ३ दिनमा भिसा।* ❗

*अन्तर्वार्ता दिन नपर्ने*
*डाइरेक्ट भिडियो सेलेक्सन*

विस्तृत जानकारीका लागि आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
राजमार्ग चौराहा बुटवल ९ कालीगण्डकी पथ
970-7700002

11/09/2026

प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले एकाउन्न लाख सहयोग गरेको छ । मिति २०८३ साल भाद्र १६ गते अर्थ मन्त्रालयमा कम्पनीका संचालक समिति अध्यक्ष श्री संझना अर्याल ज्यू, संचालक समिति सदस्यहरू श्री विरेन्द्र जंग पाण्डे ज्यू, श्री शम्सेर पराजुली ज्यू र प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई ज्यूले अर्थ मन्त्री माननीय श्री स्वर्णिम वाग्ले ज्यूलाई सो रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवन लगायतका नदी तटीय क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख व्यक्त गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संकटको घडीमा सधैँ साथ रहने वाचा सहित सो रकम प्रदान गरेको हो ।


31/08/2026
970-7700002
31/08/2026

970-7700002

Address

Rajmarg Chauraha Butwal
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Best Manpower, Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share