Kalash stock market Butwal

Kalash stock market Butwal Kalash Stock Market (Broker No. 74) मा अब
🏠 घरमै बसेर अनलाइन खाता खोल्न सक्नुहुन्छ!

Smart KYC मार्फत
✅ Demat
✅ TMS
सबै प्रक्रिया अनलाइन, physical visit गर्नुपर्दैन।

आजै सुरु गर्नुहोस्
📍 Butwal, Milanchowk
📞 9767479934

19/04/2026

📈

भोलि आइतबार हाम्रो कार्यालयमा Rabin Mahat सर (काठमाडौंबाट आउनु भएका अनुभवी लगानीकर्ता) उपस्थित हुनुहुनेछ।Share बजारमा रु...
11/04/2026

भोलि आइतबार हाम्रो कार्यालयमा Rabin Mahat सर (काठमाडौंबाट आउनु भएका अनुभवी लगानीकर्ता) उपस्थित हुनुहुनेछ।
Share बजारमा रुचि राख्ने तथा secondary market मा कारोबार गरिरहेका लगानीकर्ता साथीहरूलाई उपस्थितिका लागि अनुरोध छ।
📍 Kalash Stock Market Broker No. 74, मिलनचोक, बुटवल
📞 +9779767479934

03/04/2026

Free Share Market Training कार्यक्रममा सबैलाई सहभागी हुन अनुरोध गरिन्छ।
आयोजक: Kalash Stock Market Pvt. Ltd.
Broker No. 74

हजुरहरु कता ? आजको शुक्रवार शेयर चर्चा यता । आज NEPSE WEEKLY REVIEW सहित DIRECTIOAL MOVEMENT INDICATOR को विशेष चर्चा हु...
27/02/2026

हजुरहरु कता ? आजको शुक्रवार शेयर चर्चा यता । आज NEPSE WEEKLY REVIEW सहित DIRECTIOAL MOVEMENT INDICATOR को विशेष चर्चा हुनेछ । साँझ ७ बजेबाट शुरुहुने कार्यक्रममा दिइएको ZOOM लिङ्क मार्फत जोडिन अनुरोध छ
https://zoom.us/j/98032742026?pwd=HmnBxqUloWx8mE4y2Up0ll3G9JF7eU.1

03/02/2026

Butwal Today दैनिकमा स्थान पाएको खबरअर्घाखाँचीका लगानीकर्ताका लागिशेयर शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम।
03/02/2026

Butwal Today दैनिकमा स्थान पाएको खबर
अर्घाखाँचीका लगानीकर्ताका लागि
शेयर शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम।

Address

Milanchowk
Butwal

Alerts

Be the first to know and let us send you an email when Kalash stock market Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share