28/10/2025
📢 SY Panel Nepal Limited को IPO खुल्दै छ!
कात्तिक १९ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि आवेदन खुला 🎯
👉 मूल्य: रु.१०० प्रति कित्ता
👉 सेयर संख्या: ४०,७६,१५६ कित्ता
👉 Issue Manager: Prabhu Capital Ltd.
🔹 अब मौका गुमाउनु हुँदैन, समयमै आवेदन गर्नुहोस् 💰
#सेयर_संसार
Hamro Sharemarket