गुफा कृषि सहकारि सॅस्था लिमिटेड

  • Home
  • Nepal
  • Butwal
  • गुफा कृषि सहकारि सॅस्था लिमिटेड

गुफा कृषि सहकारि सॅस्था लिमिटेड Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from गुफा कृषि सहकारि सॅस्था लिमिटेड, Financial service, Butwal 9, Butwal.

14/04/2025
सम्पुणॅमा शुभ विहानि हाम्रै घर आगनको सहकारि गुफा कृषि सहकारि सॅस्था लिमिटेडले शेयर सदश्यहरुको लागि एकदिने प्रशिक्षणॅ काय...
18/01/2025

सम्पुणॅमा शुभ विहानि
हाम्रै घर आगनको सहकारि गुफा कृषि सहकारि सॅस्था लिमिटेडले शेयर सदश्यहरुको लागि एकदिने प्रशिक्षणॅ कायॅक्रम राखेको हुदा उक्त दिन निम्न मिति र स्थानमा सम्पुणॅलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ ।
नोट:शेयर सदस्य नवन्नुभएका लाई न्युनतम रकममा शेयर सदस्य वन्ने व्यवस्था गरिएको छ ।

गुफा कृषि सहकारि सॅस्था लिमिटेडका शिक्षा समिति सदस्य मदन घिमिरे लाई जन्मदिनको पावन अवसरमासुख शान्ति सम्वृदि आरोग्य, यश, ...
02/01/2025

गुफा कृषि सहकारि सॅस्था लिमिटेडका शिक्षा समिति सदस्य मदन घिमिरे लाई जन्मदिनको पावन अवसरमासुख शान्ति सम्वृदि आरोग्य, यश, ऐश्वर्य, विद्या, विनयशीलता, क्षमाशीलता र प्रेम-सदभाबले परिपूर्ण होस जिबन , भगवानको कृपादृष्टी जीवन पर्यन्त परिरहोस् ।"
🎂🎁🎊❤️

24/12/2024

कायॅालय वन्द रहने सम्वन्धि सुचना
मिति २०८१/०९/१० वुधवार क्रिसमस डे को अवसरमा सम्पुणॅमा हार्दिक शुभकामना व्यक्त गर्दछौ ।उक्तदिन सार्वजनिक विदा रहेकोले कायाॅलय वन्द रहनेछ ।भने २०८१/०९/११गतेका दिन पुन कायॅालय सुचारुरहने व्योहोरा सम्वन्धित सवैको लागि जानकारि गराउदछौ ।
अध्यक्ष
चन्द्रकान्त पौड्याल
गुफा कृषि सहकारि सॅस्था लिमिटेड

30/10/2024

हिन्दुहरुको माहान पर्व दिपावलि तथा छठको उपलक्ष्यमा सम्पुणॅ शेयर सदस्यज्युहरु कायॅसमिति ,लेखा सपरिवेक्षण समिति,सल्लाहाकार समिति,सम्पुणॅ उपसमिति,तथा कर्मचारि ज्यु हरुमा सुख शान्ति तथा सम्वृद्दिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ ।
अध्यक्ष
चन्द्रकान्त पौडेल तथा
गुफा कृषि सहकारि सॅस्था लिमिटेड
परिवार

Address

Butwal 9
Butwal

Website

Alerts

Be the first to know and let us send you an email when गुफा कृषि सहकारि सॅस्था लिमिटेड posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share