09/02/2025
शेयर बजार जोखिमको क्षेत्र हो । त्यसैले कसैको लह लहै र बहकाउमा नपरी अध्ययन, बिश्लेषण र निर्णयले सुरक्षित लगानी गरौ ।
बर्दघाट नगरपालिकाको वार्ड नंं ९ स्थित रितिका इन्भेष्टमेण्ट प्रा.लि.ले शेयर बजार र बिश्लेषण सम्बन्धि १ दिने तालिम सञ्चालन गर्दैछ, यहाँहरु शेयर बजार सम्बन्धि ज्ञान लिन चाहनुहुन्छ भने अफ्नो नाम दर्ता गराउनका लागि हार्दिक अनुरोध गरिन्छ ।
जम्मा सिटः ३० देखि ४० जना
स्थानः बर्दघाट ९, नवलपरासी
रितिका इन्भेष्टमेण्ट प्रा.लि.
बर्दघाट ९, नवलपरासी
फोन नंं ९८५७०२४१०४
इमेलः [email protected]