Sip nepal

Sip nepal Turning Bulls into Profits ��”

29/08/2026

बाढीपीडितका लागि नेपाली कलाकारहरूको कस्ले के कति सहयोग गरे!

तपाईले कस्को नाम हेर्न चाहनु हुन्छ ???

•हरिहर अधिकारी (पार्वतीमुभी पहिलो दिनको कमाई )-११ लाख
• सुशान्त केसी — १० लाख
• पारस बम (Coolboy) — ५ लाख
• जोन चाम्लिङ — ५ लाख
• मह जोडी — २ लाख (१/१ लाख)
• विराज भट्ट — १ लाख ५१ हजार
• आशा खड्का (भुन्टी/कान्छी) — १ लाख ५० हजार
• खेम सेन्चुरी — १ लाख ११ हजार
• रचना रिमाल — १ लाख
• बेनिशा पौडेल — १ लाख
• निता ढुङ्गाना — १ लाख
• मेलिना राई — १ लाख
• अर्जुन सापकोटा — १ लाख
• प्रकाश सपूत (गल्बन्दी प्रो.) — १ लाख
• शान्तिश्री परियार — ५१ हजार
• विपिन कार्की — ५१ हजार
• टीका सानु — ५० हजार
• माल्भिका सुब्बा — ५० हजार
• गोविन्द शाही — ५० हजार
• सुशील पोखरेल — ३३.३ हजार
• शिव परियार — २५ हजार
• एलिना चौहान — २५ हजार
• प्रताप दास — २५ हजार
• ध्रुव हिमाली — २५ हजार
• चन्द्र शर्मा — २५ हजार
• दीपिका व्याम्बु — २५ हजार
• प्रश्ना शाक्य — २५ हजार
• राधिका हमाल — २१ हजार
• केदार घिमिरे (माग्ने बुढा) — १० हजार
• CD विजय अधिकारी — ५ हजार
• राजा राजेन्द्र पोखरेल — १.५ हजार

• निखिल उप्रेती — ‘आचार्य’ चलचित्र च्यारिटीको सम्पूर्ण रकम
• पल शाह — खाना, लत्ताकपडा तथा राहत सामग्री
• दीपा सिम्खडा (अर्जुन सापकोटा) — करिब २५ लाख बराबरको लत्ताकपडा
• दिनेश डिसी — आधा महिनाको तलब

सहयोग गरेको तर रकम नखुलेको:
• अनमोल केसी
• आँचल शर्मा
• मिरुना मगर
• ऋचा शर्मा
• गजित विष्ट
•प्रमोद खरेल
•राजेश पायल( अरूको भन्दा ३ गुणा बढी सहयोग गरेको दावी fb मार्फत )

छुटेका कलाकार वा सहयोगको रकमबारे जानकारी भए कमेन्टमा लेख्नु ल!!

अब सांसदहरू पनि एक महिनाको तलब राहत कोषमा हाल्न पर्छ!!
28/08/2026

अब सांसदहरू पनि एक महिनाको तलब राहत कोषमा हाल्न पर्छ!!

28/08/2026

Alert: तिब्बत तर्फ पानीको Dam पुनः फुटेको जानकारी प्राप्त भएको हुँदा तत्काल सतर्क रहन र सुरक्षित स्थानतर्फ जानू होला। 🙏😥😥

Source:Ronb

😥😥😥😥
27/08/2026

😥😥😥😥

27/08/2026

1:30 PM Update: भोटेकोशीमा आएको बाढीमा परेर ज्यान गुमाएका २७० जनाको श'व भेटिएको छ! 😥😥😥😥

Source. Nepal Police

देश दुखेको छ, मलम हामीले नलगाए कसले लगाउछ ? अप्ठ्यारोमा साथ दिने र खोज्ने हाम्रो भाइचारा बचाउनु पर्छ त्यो पनि हाम्रो अमु...
27/08/2026

देश दुखेको छ, मलम हामीले नलगाए कसले लगाउछ ? अप्ठ्यारोमा साथ दिने र खोज्ने हाम्रो भाइचारा बचाउनु पर्छ त्यो पनि हाम्रो अमुल्य सम्पत्ती हो। सकेको सगयोग गरौ यो दाइत्व सरकारको मात्र हैन हामी सबैको हो।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

27/08/2026

6 AM Update: भोटेकोशीमा आएको बाढीमा परेर मृ'त्यु हुनेको सङ्ख्या १६२ पुगेको छ। 😢😥😥😥😥😥

Source. Nepal Police's Spokesperson

26/08/2026

😥😥😥😥😥

26/08/2026

बाढी प्रभावित क्षेत्रको विभिन्न जलविद्युत कम्पनीमा कार्यरत कर्मचारीहरुको पछिल्लो अवस्था:

१. त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत कर्मचारीहरु २१ जना सम्पर्कविहिन ।

२. चिलिमे जलविद्युत कम्पनीको चिलिमे जलविद्युत केन्द्रको पावर प्लान्ट क्षेत्र र आवास क्षेत्र वरपर ७ जना सम्पर्क बाहिर ।

३. चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको चेस्को कम्पनीमा कार्यरत रहेर त्रिशुली जलविद्युत कम्पनीको निर्माणाधिन रहेको त्रिशुली ३ बी को साइटमा कार्यरत ११ जना सम्पर्कमा बाहिर ।

४. चिलिमे जलविद्युत कम्पनी अन्तर्गतको रसुवागढी जलविद्युत केन्द्रमा ५१ जना सम्पर्कमा रहनुभएको र अन्य सम्पर्कविहीन रहनुभएको ।

५. त्रिशुली ३ ए जलविद्युत केन्द्रको पावर हाउसमा मर्मतकार्यमा संलग्न रहेका ४५ जना कर्मचारी तथा कामदार सम्पर्कविहीन ।

६. प्राधिकरणको त्रिशुली जलविद्युत केन्द्र र देविघाट जलविद्युत केन्द्रमा कार्यरत १/१ जना कर्मचारी सम्पर्क बाहिर ।

७. रसुवा वितरण केन्द्रमा रहेर चिलिमे पावर हाउसको स्वीच्यार्डमा काम गर्ने एकजना तथा गोटागन्ती मिटर रिडर र एकजना एकजना सम्पर्क बाहिर रहनुभएको ।

८. त्रिशुली २२० के.भी. ३ बि हबमा कन्ट्रयाक्टरको तर्फबाट कार्यरत रहेका १६ जना सम्पर्कविहिन ।

९.. रसुवागढी जलविद्युत केन्द्रमा विभिन्न कन्ट्रयाक्टरको तर्फबाट मर्मत संभारमा तथा निर्माण कार्यमा कार्यरत रहेका २९ जना सम्पर्कविहिन ।

Source: RONB

26/08/2026

⚠️ रसुवामा भीषण बाढी, उच्च सतर्कता अपनाउन आग्रह

🌊 रसुवाको टिमुरे र स्याप्रुबेँसी क्षेत्रमा ठूलो बाढी आएको छ।

तिब्बततर्फबाट आएको ठूलो बाढीका कारण भोटेकोशी नदीमा पानीको बहाव बढेको भन्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

🚨 नदी किनार तथा पहिरोको जोखिम भएका स्थानमा नजान र अत्यावश्यक बाहेक यात्रा नगर्न अनुरोध गरिएको छ।

📢 स्थानीय प्रशासन तथा आधिकारिक निकायबाट जारी हुने सूचना र चेतावनी पालना गरौँ।

सुरक्षित रहौँ, सचेत बनौँ। 🙏

Address

Butwal

Website

Alerts

Be the first to know and let us send you an email when Sip nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share