Indreni Multipurpose Cooperative Ltd.

Indreni Multipurpose Cooperative Ltd. "आर्थिक विकासका लागि सहकारी"

२०८३ जेष्ठ मसान्त सम्मकाे संक्षिप्त आर्थिक विवरण ।
17/06/2026

२०८३ जेष्ठ मसान्त सम्मकाे संक्षिप्त आर्थिक विवरण ।

आशयपत्र पेश गर्ने बारे ।
04/06/2026

आशयपत्र पेश गर्ने बारे ।

कर्जा चुक्ता गर्ने सम्बन्धि सूचना
01/06/2026

कर्जा चुक्ता गर्ने सम्बन्धि सूचना

पूर्व सुचना अनुसार सहकारी भ्रमणको मिति परिवर्तन भएको सम्बन्धमा ।
25/05/2026

पूर्व सुचना अनुसार सहकारी भ्रमणको मिति परिवर्तन भएको सम्बन्धमा ।

25/05/2026
Notice for Tour 2083
25/05/2026

Notice for Tour 2083

२०८३ बैशाख मसान्त सम्मकाे संक्षिप्त आर्थिक विवरण ।
21/05/2026

२०८३ बैशाख मसान्त सम्मकाे संक्षिप्त आर्थिक विवरण ।

हाम्रो इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अब औपचारिक रूपमा सहकारी ऐन २०७४ को दफा ८१ र १०१, सहकारी नियमावली २०...
05/05/2026

हाम्रो इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड अब औपचारिक रूपमा सहकारी ऐन २०७४ को दफा ८१ र १०१, सहकारी नियमावली २०७५ को दफा ३७ तथा राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी बचत तथा ऋण मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालन सम्बन्धी नियामकीय मापदण्ड, २०८२ (परिच्छेद ९, दफा ४) बमोजिम कर्जा सूचना केन्द्र (CIB Nepal) मा मिति २०८३।०१।२२ गतेबाट आबद्ध भएको जानकारी गराउँदछौं।

यससँगै, सदस्यहरूको ऋण कारोबार अझ सुरक्षित, व्यवस्थित र राष्ट्रिय स्तरमै अभिलेख हुने भएको छ। साथै ऋण असुली प्रणालीलाई प्रभावकारी बनाउन कानुनी व्यवस्था कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। अब कर्जा सूचना केन्द्रबाट आवश्यक सूचना प्राप्त गर्न सकिने तथा ऋण दायित्व पूरा नगर्ने सदस्यहरूलाई कालोसूचीमा राख्ने व्यवस्था समेत लागू हुनेछ।

हामी अनुशासित, पारदर्शी र जिम्मेवार वित्तीय कारोबारप्रति सदैव प्रतिबद्ध छौं।



कार्यालय बन्द रहने सम्बन्धि सूचना ।
30/04/2026

कार्यालय बन्द रहने सम्बन्धि सूचना ।

६० वर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई १ दिने भ्रमण सम्बन्धि सूचना ।
24/04/2026

६० वर्ष भन्दा माथिका शेयर सदस्यहरुलाई १ दिने भ्रमण सम्बन्धि सूचना ।

Address

Butwal

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Telephone

+97771536648

Alerts

Be the first to know and let us send you an email when Indreni Multipurpose Cooperative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Indreni Multipurpose Cooperative Ltd.:

Share