Prabhu Mahalaxmi Life insurance Butwal

Prabhu Mahalaxmi Life insurance Butwal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Prabhu Mahalaxmi Life insurance Butwal, Insurance Company, Rajmarg Chauraha, Butwal.

जीवन अमूल्य छ उत्तिकै अनिश्चित,भोलि के पर्छ पर्छ
आजै प्रभु महालक्ष्मी लाइफमा जीवन बीमा गरी ढुक्क होऔ।

विस्तृत जानकारीको लागि:
एजेन्सी म्यानेजर
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स बुटवल शाखा
Call/Whatsapp 9707700007

15/05/2026

पहिले सुरक्षा अनि मात्र लगानी र कमाई तिर ध्यान दिए आफू र आफ्नो परिवारको भविष्य सुनिश्चित र समृद्ध रहिरहन्छ।

सम्पर्क:
970-7700007

15/05/2026

१२ पास भएर पनि बेरोजगार हुनुहुन्छ ???

आजै निःशुल्क तालिम लिई आफूले चाहेको समयमा काम गरी आफूले चाहेजति कमाउनु होस्।

त्यो पनि बिना कुनै सोर्स फोर्स,भनसुन🙏

सम्पर्क:
970-7700007

म, एक Insurance Advisor 🙏म policy मात्र बेच्दिन,👉 म तपाईंको परिवारको future सुरक्षित बनाउने काम गर्छु।आजको सानो decision...
08/05/2026

म, एक Insurance Advisor 🙏
म policy मात्र बेच्दिन,
👉 म तपाईंको परिवारको future सुरक्षित बनाउने काम गर्छु।
आजको सानो decision ले
भोलिको ठूलो समस्या टार्न सक्छ।
किनकि…
“माया भनेको साथमा हुँदा मात्र होइन,
👉 नहुँदा पनि सुरक्षा दिनु हो ❤️”
Message गर्नुहोस्, म तपाईंलाई सही मार्ग देखाउँछु। #बीमा_गरौं_ढुक्क_बनौ

08/05/2026

बीमाको आधारभूत सिद्धान्त : बीमायोग्य हितको सिद्धान्त
Principles of Insurance- Episode2
#बीमा_प्रवर्द्धन

08/05/2026

बीमाको आधारभूत सिद्धान्त : परम् सद्-विश्वासको सिद्धान्त
Principles of Insurance- Episode1
#बीमा_प्रवर्द्धन

08/05/2026
08/05/2026

बीमाबाट फाइदा नदेखेर SIP गरेर करोडपति बन्ने सपना देखेको मेरो साथि घातक रोगको कारणले मृत्युसंग लढिरहेको छ 😰😢

🙏 बिमा किन अनिवार्य? आउनुस्—१ मिनेटमै बुझौँ।👍जीवन अनिश्चित छ, तर सुरक्षा चाहिँ तपाईंले आजै निश्चित गर्न सक्नुहुन्छ।▢ परि...
03/05/2026

🙏 बिमा किन अनिवार्य? आउनुस्—१ मिनेटमै बुझौँ।

👍जीवन अनिश्चित छ, तर सुरक्षा चाहिँ तपाईंले आजै निश्चित गर्न सक्नुहुन्छ।

▢ परिवारलाई संकटबाट जोगाउने जीवनभरको सुरक्षा
▢ कमाएको धन सुरक्षित राखेर नियमित बचत बढाउने
▢ अकस्मत रोग/दुर्घटनामा आर्थिक भार घटाउने
▢ जरूरत पर्दा सस्तो ब्याजमा कर्जा सुविधा
▢ गम्भीर रोगको उपचार खर्च कभर
▢ कर छुटको प्रत्यक्ष फाइदा
▢ बुढेसकालमा स्थायी आर्थिक सहारा

👉 हामीसँग तपाईंको आवश्यकता अनुसार मिल्ने उत्कृष्ट योजना उपलब्ध छ।
👉 विशेष परामर्श निःशुल्क — आजै जानकारी लिनुहोस्। 📞 सम्पर्क: +977 970-7700007

02/05/2026

🙏 बिमा किन अनिवार्य? आउनुस्—१ मिनेटमै बुझौँ।
जीवन अनिश्चित छ, तर सुरक्षा चाहिँ तपाईंले आजै निश्चित गर्न सक्नुहुन्छ।

▢ परिवारलाई संकटबाट जोगाउने जीवनभरको सुरक्षा
▢ कमाएको धन सुरक्षित राखेर नियमित बचत बढाउने
▢ अकस्मत रोग/दुर्घटनामा आर्थिक भार घटाउने
▢ जरूरत पर्दा सस्तो ब्याजमा कर्जा सुविधा
▢ गम्भीर रोगको उपचार खर्च कभर
▢ कर छुटको प्रत्यक्ष फाइदा
▢ बुढेसकालमा स्थायी आर्थिक सहारा

👉 हामीसँग तपाईंको आवश्यकता अनुसार मिल्ने उत्कृष्ट योजना उपलब्ध छ।
👉 विशेष परामर्श निःशुल्क — आजै जानकारी लिनुहोस्। 📞 सम्पर्क: +977 970-7700007

Address

Rajmarg Chauraha
Butwal

Alerts

Be the first to know and let us send you an email when Prabhu Mahalaxmi Life insurance Butwal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share