22/09/2025
नवरात्रको पहिलो दिन, घटस्थापनाको पावन अवसरमा सबैमा शान्ति, समृद्धि, स्वास्थ्य र शक्तिको वर्षा होस् ।
माता दुर्गाले हरेक घरमा सुख-शान्ति, अटल विश्वास र सकारात्मक ऊर्जा प्रदान गरून् ।
🌼 शुभ घटस्थापना 2082 🌼