18/06/2023
यसै सहकारी सस्थाका अध्यक्ष श्री प्रकाश खनाल ज्यु लाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना सङै जीवनमा सोचे जस्तै सुन्दर बनोस् अनि सु-स्वास्थ्य दीर्घायु र उत्तरोत्तर प्रगतिको पनि कामना गर्दछौ ।
नमन बहुउदेश्यिय सहकारी सस्था लिमिटेड परिवार
केन्द्रीय कार्यालय ,बुटवल ,रुपन्देही