13/05/2026
JOIN TIKTOK:-
https://vt.tiktok.com/ZSx1PEG4b/
खुशखबरी करदाताहरूका लागि!
अब डे-३ र डे-४ को पनि करचुक्ता प्रमाणपत्र अनलाइनबाटै प्राप्त गर्न सकिने भएको छ। 💻✅
📅 २०८३ साउनदेखि
व्यवसाय/फर्म तथा कम्पनीहरूले पनि Online मार्फत करचुक्ता प्रमाणपत्र डाउनलोड गर्न सक्ने सुविधा सुरु भएको छ।
✅ समयको बचत
✅ सहज र छिटो सेवा
✅ कागजरहित प्रक्रिया
✅ सुरक्षित र भरपर्दो प्रणाली
अब कर कार्यालय धाउनुपर्ने झन्झट कम! 🙌
📌 आवश्यक विवरण सही र अध्यावधिक राखेर समयमै कर विवरण बुझाउनुहोस्।
🎯 Tax, VAT, TDS र Accounting सम्बन्धी यस्तै उपयोगी जानकारीका लागि
Follow गर्नुहोस् 👉 Smart Accounting Nepal