Sudarsan Saving Urlabari-05

Sudarsan Saving Urlabari-05 कमाएकै बेलामा बचत गरौ;पाको उमेरमा अरुको भर नपरौ !

सुचना
27/08/2026

सुचना

📢 कर्मचारी आवश्यकतासुर्दशन बचत तथा ऋण सहकारी संस्था लि.उर्लाबारी–५, मोरङयस संस्थामा रिक्त रहेका देहायका पदहरूमा खुला प्र...
27/08/2026

📢 कर्मचारी आवश्यकता

सुर्दशन बचत तथा ऋण सहकारी संस्था लि.
उर्लाबारी–५, मोरङ

यस संस्थामा रिक्त रहेका देहायका पदहरूमा खुला प्रतिस्पर्धाद्वारा कर्मचारी पदपूर्ति गर्नुपर्ने भएकाले योग्य तथा जिम्मेवार नेपाली नागरिकहरूबाट दरखास्त आह्वान गरिएको छ।

1. वरिष्ठ कार्यालय सहायक — १ जना
उमेर: ३५ वर्ष ननाघेको
कार्य क्षेत्र: संस्थाको कार्यक्षेत्रभित्रका सेवा केन्द्र

न्यूनतम योग्यता तथा अनुभव:
वाणिज्य संकायमा +२ उत्तीर्ण।

वित्तीय संस्था वा सम्बन्धित क्षेत्रमा ३–५ वर्षको अनुभव भएकालाई विशेष प्राथमिकता।

MS Word, Excel, नेपाली टाइप, E-mail तथा Internet मा दक्ष।

शेयर सदस्य, कर्मचारी तथा आगन्तुकसँग प्रभावकारी सञ्चार तथा रिपोर्टिङ गर्न सक्ने।

दुईपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र भएको।
दिवा तथा सन्ध्याकालीन कार्य सञ्चालन गर्न सक्ने।
सेवा केन्द्र प्रमुखको जिम्मेवारीसमेत निर्वाह गर्न सक्ने।

2. बजार प्रतिनिधि — ३ जना
उर्लाबारी सेवा केन्द्र — १ जना
मिक्लाजुङ सेवा केन्द्र — १ जना
पथरी सेवा केन्द्र — १ जना

उमेर: ४० वर्ष ननाघेको
कार्य क्षेत्र: उर्लाबारी, मिक्लाजुङ तथा पथरी सेवा केन्द्र

न्यूनतम योग्यता तथा अनुभव:
SEE उत्तीर्ण वा सो सरह।

-वित्तीय संस्था वा सम्बन्धित क्षेत्रमा कम्तीमा १ वर्षको अनुभव भएकालाई विशेष प्राथमिकता।

-शेयर सदस्य, कर्मचारी तथा आगन्तुकसँग राम्रो सञ्चार तथा रिपोर्टिङ गर्न सक्ने।

-दुईपाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्र भएको।
दिवा तथा सन्ध्याकालीन कार्य सञ्चालन गर्न सक्ने।

-सेवा सुविधा
तलब तथा अन्य सेवा सुविधा संस्थाको नियमानुसार हुनेछ।

-छनोट प्रक्रिया:
लिखित तथा मौखिक परीक्षा।

-आवेदन दिने अन्तिम मिति:
२०८३/०५/२१ गतेभित्र।
आवेदन फाराम संस्थाको कार्यालयहरूमा उपलब्ध हुनेछ।

आवेदन फाराम शुल्क:
वरिष्ठ कार्यालय सहायक — रु. ५००
बजार प्रतिनिधि — रु. २००

स्थानीय उम्मेदवारलाई विशेष प्राथमिकता दिइनेछ।
संस्थाका कार्यालयहरू:
📍 मुख्य कार्यालय: उर्लाबारी–५, मधुमल्ला रोड
📍 मिक्लाजुङ सेवा केन्द्र: मिक्लाजुङ–९
📍 पथरी सेवा केन्द्र: पथरीशनिश्चरे–१
📍 दमक सेवा केन्द्र: दमक–६, जेसीज चोक

सुर्दशन बचत तथा ऋण सहकारी संस्था लि.
उर्लाबारी–५, मोरङ

२०८२ ८३ को खाता बन्दीको लागि कार्यालयको काउन्टर बन्द रहने सम्बन्धी सूचना
16/07/2026

२०८२ ८३ को खाता बन्दीको लागि कार्यालयको काउन्टर बन्द रहने सम्बन्धी सूचना

16/07/2026

आ•ब२०८२।०८३ को अन्तिम हिसाब मिलानका लागि संस्थाबाट उपलब्ध गराइएको मोबाइल कोप सेवा बन्द रहने सम्बन्धी सूचना ।

कार्यलय बन्द रहने सम्बन्धि सुचना।
28/05/2026

कार्यलय बन्द रहने सम्बन्धि सुचना।

28/05/2026
शेयर सदस्य रूद्रमायाँ कोईराला ज्यूको   पति दुर्गा कुमार कोईरालाको मृत्युभएकोले सदस्य राहत तथा समवेदना व्यक्त गर्दै सूदर्...
12/05/2026

शेयर सदस्य रूद्रमायाँ कोईराला ज्यूको पति दुर्गा कुमार कोईरालाको मृत्युभएकोले सदस्य राहत तथा समवेदना व्यक्त गर्दै सूदर्शन साकोस ।

शेयर सदस्य ramkanta podar र Akash podar  ज्यूको ममतामहि माताको मृत्युभएकोले सदस्य राहत तथा समवेदना व्यक्त गर्दै सूदर्शन ...
12/05/2026

शेयर सदस्य ramkanta podar र Akash podar ज्यूको ममतामहि माताको मृत्युभएकोले सदस्य राहत तथा समवेदना व्यक्त गर्दै सूदर्शन साकोस ।

शेयर सदस्य वज्यूहरूलाई २०८३ सालको भित्तेपात्रो वितरण गर्दै संस्थाका कर्मचारीहरू ।
18/04/2026

शेयर सदस्य वज्यूहरूलाई २०८३ सालको भित्तेपात्रो वितरण गर्दै संस्थाका कर्मचारीहरू ।

Address

Urlabari-5 Morang, Mandupa Complex
Biratnagar
021

Telephone

+97721540907

Website

Alerts

Be the first to know and let us send you an email when Sudarsan Saving Urlabari-05 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudarsan Saving Urlabari-05:

Shortcuts

Share