12/02/2026
MHL नै किन ?
- 64,67,672 कित्ता पब्लिक सेयर भएको ।
- निरन्तर रुपमा बिधुत उत्पादन हुदै आएको ।
- 4MW को प्रोजेक्ट सम्पन्न भएको र 2.9 MW को प्रोजेक्ट निर्माण गर्ने योजना बनाएको ।
- उत्पादन लागत एकदमै कम भएको ।
- लोन जम्मा रु 22 करोड मात्र रहेको ।
- 64% हकप्रद सेयर को पर्खाईमा रहेको ।
- सङ्गैका कम्पनीहरु ८०० को हाराहारीमा पुग्दा यो ५००-५१० कै आसपासमै रहेको ।
- नेटवर्थ रु 111.42 र ईपिएस रु 15.07 रहेको ।
- खेलाडी को आखा पर्न लागेको ।
- केही समयदेखि एकुमुलेसन हुदै आएको ।
- छिट्टै 1000 पुग्ने सम्भावना रहेको स्ट्क ।