Jhajhalko Saving & Credit cooperative

Jhajhalko Saving & Credit cooperative This is the cooperative which is serving people arround North east community of Bhaktapur

झझल्को बचत तथा ऋण सहकारी संस्था लि. खरीपाटी को आयोजना मा आगामि श्रावण २९ गते शनिवार बिहान ७ः३० बजे संस्थाको प्राङ्गणमा
09/08/2016

झझल्को बचत तथा ऋण सहकारी संस्था लि. खरीपाटी को आयोजना मा आगामि श्रावण २९ गते शनिवार बिहान ७ः३० बजे संस्थाको प्राङ्गणमा

07/08/2016

भोली एक दीन संस्था वन्द रहने छ !

हार्दिक समवेदना झझल्को बचत तथा ऋण सहकारी संस्था लिं. का संस्थापक सदस्य, संस्स्थाका पूर्व सचिव, वर्तमान क़ानूनी सल्लाहकार...
07/08/2016

हार्दिक समवेदना
झझल्को बचत तथा ऋण सहकारी संस्था लिं. का संस्थापक सदस्य, संस्स्थाका पूर्व सचिव, वर्तमान क़ानूनी सल्लाहकार तथा नेपाल सरकारका क़ानून अधिकृत विक्रम खत्रीको आज अपरान्ह १:४५ वजे असामयिक निधनले संस्स्थाका संम्पुर्ण सदस्यहरु मर्माहित भएका छौ , यो शोकको घड़ी लाइ सहन सक्ने शक्ति प्रदान गरोस भन्दै शोक सन्तव्द परीवार प्रति हार्दिक समवेदना ब्यक्त गर्दछौ ।
दीपक लामिछाने
अध्यक्ष तथा
झझल्को बचत तथा ऋण सहकारी संस्था लिं.
परीवार

07/09/2015

संम्पुंर्ण सदस्य साथिहरुमा नमसकार !
म आफ्नो व्यक्तिगत कामको शिलसिलामा केही दीन अमेरीका भ्रमणमा जानु पर्ने भएकोले मेरो अनुपस्तिथीमा मैले गर्दै आएको कार्य यस संस्थाको ऊपाध्य़क्ष श्री मनोज गिरी लाई तोकियको र संस्थाको विनियम अनुसार कार्य गर्ने गरी कार्यवहाक तोकियको जानकारी गराऊदछु ।

Seventh AGM 2071/09/05 saturday
08/12/2014

Seventh AGM 2071/09/05 saturday

23/07/2014
Jhajhalko,s Team
23/07/2014

Jhajhalko,s Team

Address

Changu Natayan Municipality/7 , Kharipati Bhaktapur
Bhaktapur

Telephone

01 5091277

Website

Alerts

Be the first to know and let us send you an email when Jhajhalko Saving & Credit cooperative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Jhajhalko Saving & Credit cooperative:

Share