Osla Co-Operative

Osla Co-Operative "समृध्द जीवनको शुभारम्भ, सुनिश्चित भविष्यको आधार ।"

10/11/2025
यस ओस्ला बचत तथा ऋण सहकारी सं.लिका संचालक सदस्य तथा ऋण उपसमितिका संयोजक श्री सम्वुजय श्रेष्ठका ममतामयी माता स्व. कृष्णलक...
09/11/2025

यस ओस्ला बचत तथा ऋण सहकारी सं.लिका संचालक सदस्य तथा ऋण उपसमितिका संयोजक श्री सम्वुजय श्रेष्ठका ममतामयी माता स्व. कृष्णलक्ष्मी जगुलु श्रेष्ठको २०८२ कार्तिक २२ गते शनिवारका दिन असामयिक निधन भएको खवरले हामी अत्यन्त मर्माहत एवम् भावविह्वल भएका छौं । दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं साथै शोक सन्तप्त परिवारजन तथा आफन्तजनहरुमा गहिरो समवेदना ब्यक्त गर्दछौं ।

ओस्ला सकोसका संचालक सदस्य तथा ऋण उपसमिति संयोजक सम्बुजय श्रेष्ठको ममतामयी माता स्व कृष्णलक्ष्मी जगुलु श्रेष्ठको स्वर्गार...
09/11/2025

ओस्ला सकोसका संचालक सदस्य तथा ऋण उपसमिति संयोजक सम्बुजय श्रेष्ठको ममतामयी माता स्व कृष्णलक्ष्मी जगुलु श्रेष्ठको स्वर्गारोहण भएको खबरले हामी मर्माहत भएका छौं। दिवङ्गत आत्माको चीर शान्तिको कामनाका साथ भावपूर्ण श्रदान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गर्दछौ ।२०८२ कार्तिक २३ गते बिहान अन्त्यस्ति लागि क्वाछेमा साथीहरु उपस्थितको लागि हार्दिक अनुरोध छ ।

ओस्ला बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा कार्यक्रममा अदरणीय सदस्य महानुभावहरुमा हार्दिक निमन्त्रणा ।मिति...
06/11/2025

ओस्ला बचत तथा ऋण सहकारी संस्थाको १५ औ बार्षिक साधारण सभा कार्यक्रममा अदरणीय सदस्य महानुभावहरुमा हार्दिक निमन्त्रणा ।

मितिः २०८२ कार्तिक २२ गते, शनिवार
समयः बिहान ०७ः ४५ बजे
स्थानः थिमि बैक्वेट

Happy Dipawali.
20/10/2025

Happy Dipawali.

Happy Dashain..
29/09/2025

Happy Dashain..

मध्यपुर थिमिको ऐतिहासिक तथा तान्त्रीक नाच लाय्‌कू भैलः २०८२ भब्यरुपमा मनाउन शुभकामनाका साथै यस साँस्कृतिक परम्परालाई ओस्...
11/08/2025

मध्यपुर थिमिको ऐतिहासिक तथा तान्त्रीक नाच लाय्‌कू भैलः २०८२ भब्यरुपमा मनाउन शुभकामनाका साथै यस साँस्कृतिक परम्परालाई ओस्ला साकोसका अध्यक्ष रोशन बज्राचार्यज्यूद्धारा भैलः गरु अर्जुन श्रेष्ठलाई संस्थाको तर्फबाट नियमित सहयोग हस्तान्तरण गर्नुहुदै ।

ओस्ला साकोसका जेष्ठ नागरिक सदस्य तथा समाजसेवी कृष्णलाल गोजा श्रेष्ठको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ । स्वर्गीय ...
09/06/2025

ओस्ला साकोसका जेष्ठ नागरिक सदस्य तथा समाजसेवी कृष्णलाल गोजा श्रेष्ठको असामयिक निधनले हामीलाई स्तब्ध बनाएको छ । स्वर्गीय कृष्णलाल गोजा श्रेष्ठप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै, सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।

मध्यपुर थिमि नगर भित्र रहेका ल्होः हिटीहरुको (ढुङ्गेधारा) एक कलात्मक संग्रह "ओस्ला भित्ते पात्रो–२०८२" को बिमोचन तथा शुभ...
09/04/2025

मध्यपुर थिमि नगर भित्र रहेका ल्होः हिटीहरुको (ढुङ्गेधारा) एक कलात्मक संग्रह "ओस्ला भित्ते पात्रो–२०८२" को बिमोचन तथा शुभकामना चियापान कार्यक्रम.

मध्यपुर थिमि नगर भित्र रहेका ल्होः हिटीहरुको (ढुङ्गेधारा) एक कलात्मक संग्रह "ओस्ला भित्ते पात्रो–२०८२" को बिमोचन तथा शुभ...
09/04/2025

मध्यपुर थिमि नगर भित्र रहेका ल्होः हिटीहरुको (ढुङ्गेधारा) एक कलात्मक संग्रह "ओस्ला भित्ते पात्रो–२०८२" को बिमोचन तथा शुभकामना चियापान कार्यक्रम .

मध्यपुर थिमि नगर भित्र रहेका ल्होः हिटीहरुको (ढुङ्गेधारा) एक कलात्मक संग्रह "ओस्ला भित्ते पात्रो–२०८२" को बिमोचन तथा शुभ...
07/04/2025

मध्यपुर थिमि नगर भित्र रहेका ल्होः हिटीहरुको (ढुङ्गेधारा) एक कलात्मक संग्रह "ओस्ला भित्ते पात्रो–२०८२" को बिमोचन तथा शुभकामना चियापान कार्यक्रममा यहाँहरुलाई हार्दिक निमन्त्रणा गर्दछौं ।

68th National Cooperative Day.
02/04/2025

68th National Cooperative Day.

Address

Madhyapur Thimi/4, Dathutole
Bhaktapur
44811

Opening Hours

Monday 07:00 - 09:00
Tuesday 07:00 - 09:00
Wednesday 07:00 - 09:00
Thursday 07:00 - 09:00
Friday 07:00 - 09:00
Sunday 07:00 - 09:00

Website

Alerts

Be the first to know and let us send you an email when Osla Co-Operative posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Osla Co-Operative:

Share