Vision Securities Pvt Ltd Bhairahawa

Vision Securities Pvt Ltd Bhairahawa Offering qualitative and high quality services to our valued customers.

16/07/2026

यो सूचना भिजन सेक्यूरिटिज प्रा.लि. मार्फत डिम्याट (DMAT) र मेरो शेयर खाता सञ्चालन गरिरहनुभएका लगानीकर्ताहरूका लागि अत्यन्तै महत्त्वपूर्ण छ। यस सूचनाका मुख्य बुँदाहरू तल उल्लेख गरिएको छ:
नवीकरण शुल्क: प्रत्येक आर्थिक वर्षको लागि रु. १५०/- (मेरो शेयर र हितग्राही खाता सञ्चालन शुल्कबापत) बुझाउनुपर्नेछ।
तिर्नुपर्ने अवधि: आर्थिक वर्ष २०८२/०८३ सम्मको बाँकी बक्यौता तथा नवीकरण शुल्क बुझाउन भनिएको छ।
कहाँ बुझाउने?: भिजन सेक्यूरिटिजको मुख्य कार्यालय, आफूलाई पायक पर्ने शाखा कार्यालयहरू, वा डिजिटल माध्यमहरू (जस्तै eSewa, Khalti, ConnectIPS आदिमा उपलब्ध भएमा) मार्फत बुझाउन सकिन्छ।
अन्तिम म्याद: २०८३ साल आषाढ मसान्तभित्र शुल्क बुझाइसक्नुपर्नेछ।

15/07/2026

हजुरको DEMAT Account Expire हुने २०८३-०३-३२ राति 12 बजे को समय हो, त्यो भन्दा पहिले Renew गर्नु होला E-SEWA / KHALTI जस्ता APPS बाट सजिलो संग हुन्छ या सम्बन्धित DP Service Provider संग सम्पर्क गर्नु होला !!!!
समय मै Renew गरेर फाइन Sell CLOSE-OUT तिर्न बाट बच्नु होला !!!!!


Vision Securities

सूचनाअबदेखि TMS 34 Website बाट कारोबार गर्न नमिल्ने भएकाले कृपया A Trade (DG Trade) मार्फत मात्र कारोबार गर्नुहुन अनुरोध...
24/06/2026

सूचना

अबदेखि TMS 34 Website बाट कारोबार गर्न नमिल्ने भएकाले कृपया A Trade (DG Trade) मार्फत मात्र कारोबार गर्नुहुन अनुरोध छ।

A Trade (DG Trade) प्रयोग गर्ने तरिका:

1. सबैभन्दा पहिले आफ्नो इमेल चेक गर्नुहोस्। त्यहाँ Username र Password PDF फाइलमा पठाइएको हुन्छ।
2. PDF खोल्दा सुरुमा Password माग्छ। त्यहाँ आफ्नो DEMAT नम्बरको पछाडिका ७ अंक राखेर PDF खोल्नुहोस्।
3. PDF भित्र Login Username र Password दिइएको हुन्छ, त्यसलाई नोट गर्नुहोस्।
4. त्यसपछि A Trade (DG Trade) App Install गर्नुहोस्।
Android: https://play.google.com/store/apps/details?id=com.atrad.nepse.prod
iPhone: https://apps.apple.com/np/app/atrad-dgtrade-nepal/id6667111756
5. App खोलेर प्राप्त Username र Password प्रयोग गरी Login गर्नुहोस्।
6. पहिलो पटक Login गर्दा Password Change गर्न अनुरोध आउन सक्छ, त्यसपछि नयाँ Password सेट गर्नुहोस्।
7. Login भएपछि Dashboard, Portfolio, Buy/Sell Order लगायतका सुविधा प्रयोग गर्न सक्नुहुन्छ।

यदि हजुरलाई Username र Password सम्बन्धी इमेल प्राप्त भएको छैन भने कृपया हाम्रो शाखामा सम्पर्क गर्नुहोस् वा फोन गर्नुहोस्।
Phone number: 071572324, 9742980246

धन्यवाद।

सम्पूर्ण ग्राहक महानुभावहरू सचेत रहन अनुरोध गरिन्छ। धन्यवाद।
12/05/2026

सम्पूर्ण ग्राहक महानुभावहरू सचेत रहन अनुरोध गरिन्छ। धन्यवाद।

13/04/2026

होसियार !!! यदि तपाइले friday Share बेच्नु भएको छ भने my edis मा free balance हेरेर बेच्नु होला | यता tms को free balance update भएको छैन | closeout बाट बच्नुहोला |

Address

Bhairahawa , Narayanpath/8
Bhairahawa

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Vision Securities Pvt Ltd Bhairahawa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category