Úmésh Bàrdéwà

Úmésh Bàrdéwà �"life doesn't come with a manual,it's come with a mother"�

देश विदेश मा रहेर सरस्वती नेपाली बचाउ अभियानमा सामेल भई जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी मेरी आमा लाई आर्थिक सहयोग ग...
04/06/2022

देश विदेश मा रहेर सरस्वती नेपाली बचाउ अभियानमा सामेल भई जीप दुर्घटनामा परि गम्भीर घाइते भएकी मेरी आमा लाई आर्थिक सहयोग गर्नुहुने भगवान रूपी सहयोगी मनलाई हामी घाइते परिवार जनको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं।🙏🙏🙏😭😭😭😭🙏🙏😭😭😭😭😭😭😭😭😭😭
तपसिल.......
१)किरण अधिकारी जलजला-२ बिमिरबोट
२)विमल खत्री जलजला-३ पोखरीफाँट
३)गोविन्द बरुवाल जलजला-३ पोखरीफाँट
४)प्रकाश जी. सी जलजला -४ खोलाखेत
५) सरोज कार्की जलजला -४ फूलबारी
६)राम खत्री जलजला-२ ओखरबोट
७)राजन बरुवाल जलजला -२ बिमिराबोट
८)क्षेत्र बरुवाल जलजला -३ चौरफाँट
९)सुनिल कुमार बरुवाल जलजला - ३ चौरफाँट
१०) नगेन्द्र बरुवाल जलजला -३ चौरफाँट
११)सोम जी. सी जलजला -२ भीमपाइला
१२)कृष्ण रेग्मी जलजला -१ बाँसखर्क
१३)गोविन्द न्यौपाने जलजला -१ बाँसखर्क
१४)शिव जी. सी जलजला -२ जयाले
१५)प्रवीण जी. सी जलजला -४ खोलाखेत
१६)सुरेश खत्री (हरी) जलजला -५ लेखफाँट
१७)रवि रेग्मी जलजला -४ पिडल्ला
१८) यम जी. सी जलजला -२ पूर्णगाउँ
१९)यकिन्द्र बरुवाल जलजला -३ मूलघर
२०) कुमार थापा (सरलाहि)

फेरि पनि सहयोगी मन दाता हरुलाई हामी घाइते परिवार जनको तर्फबाट मुरीमुरी धन्यवाद दिन चाहन्छौं।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭
Plz support and share guys
तपाईं हरुको सानो सहयोग ले मेरी आमाको जिन्दगी बाँच्न सक्छ ।🙏🙏🙏😭😭🙏🙏😭😭🙏😭😭🙏🙏😭😭🙏😭🙏🙏😭😭😭

सेवा नै धर्म हो भन्ने मुलमन्त्रद्वारा अभिप्रेरित भई सरस्वती नेपाली बचाउ अभियानमा सामेल भई जीप दुर्घटनामा परी गम्भीर धाइत...
03/06/2022

सेवा नै धर्म हो भन्ने मुलमन्त्रद्वारा अभिप्रेरित भई सरस्वती नेपाली बचाउ अभियानमा सामेल भई जीप दुर्घटनामा परी गम्भीर धाइते भएकी मेरी आमा लाई आर्थिक सहयोग गर्नुहुने भगवान रूपी देश विदेशबाट सहयोग गर्नु हुने तपसिलका सहयोगी मनलाई धाइते परिवार जनाको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं।🙏🙏🙏🙏🙏🙏😭
तपसिल.....
१)कोरियामा रहनु भएका किरण अधिकारी,दासुराम लगायत मल्लाजी दाजुभाई तथा दिदीबहिनी
२) राताढुङ्गा दिदीबहिनी समूह
३)पखाथर आमा समूह
४)पानीआलसिने आमा समूह
५)मल्लाज साना किसान कृषि सहकारी संस्था
६)जलजला २ का ने .क.पा एमाले
७)जलजला २सच्चाई टीम
८) अन्जना पुन (यु. के)
९)ईश्वर गिरी (अमेरिका)
१०)पवित्र(बेनी)
११)फुलमाया नेपाली (रात ढुङ्गा)

देश विदेश वा घर गाँउ मा रहनु भएका समपूर्ण सहयोगी महानुभाव हरुलाई फेरि पनि हामी घाइते परिवार जनको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छौं र सरस्वती नेपाली बचाउ अभियानलाई बढाउ।तपाईं हरुको सानो सहयोगले मेरी आमा को जिन्दगी बाँच्न सक्छ । यदि सरस्वती नेपाली बचाउ अभियानलाई ठाउँ ठाउँ लगायत देश विदेशमा रहनु भएको महनभाब हरुले सहयोग गर्न चाहनुहुन्छ भने यो कन्ट्याक्ट नम्बर मा सम्पर्क गर्नु होला ।
१)९८१८८३११७३(गोरे बहादुर नेपाली ,सरस्वती नेपाली को श्रीमान)
२)९८२१३७९१६५(उमेश नेपाली, सरस्वती नेपाली को छोरा)
खाता नम्बर:०७६०२०३८६०००००१३
Gore Bahadur Nepali
बैङ्क को नाम:Prabhu Bank Limited

Plz support and share guys 😭😭🙏🙏😭😭😭🙏🙏🙏🙏🙏🙏🙏😭😭😭😭

Address

Mallaj , Parbat, Jaljala/2
Beni

Telephone

+9779821379165

Website

Alerts

Be the first to know and let us send you an email when Úmésh Bàrdéwà posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Úmésh Bàrdéwà:

Share