श्री मिलन कृषक बहुमुखी सहकारी सस्था लि.

  • Home
  • Nepal
  • Bardiya
  • श्री मिलन कृषक बहुमुखी सहकारी सस्था लि.

श्री मिलन कृषक बहुमुखी सहकारी सस्था लि. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from श्री मिलन कृषक बहुमुखी सहकारी सस्था लि., Financial service, बढैयाताल ०८, Bardiya.

18/05/2025

Best of luck shuba dip team

आज मिति 2081 चैत 2 गते का दिन श्री सङ्गम बचत तथा ऋण सहकारी  सस्था लि  तिलोतमा नगरपालिका  बुटोवल देखि अवलोकन भ्रमण  मा आए...
15/03/2025

आज मिति 2081 चैत 2 गते का दिन श्री सङ्गम बचत तथा ऋण सहकारी सस्था लि तिलोतमा नगरपालिका बुटोवल देखि अवलोकन भ्रमण मा आएको टोलि लाई हाम्रो यस मिलन कृषक स स लि को परिवार ले हार्दिक स्वगत गर्दै । मयुर सा ब उ स को भवन मा खाना खाइ सहकारी र मिलन कृषक खाध्य उधोग अवलोकन गरि बिदाइ गर्ने यो सुनौलो अवसर प्राप्त भयो ।सबै प्रती श्री मिलन कृषक सहकारी परिवार हार्दिक आभार ब्यक्त गर्दछौ। यो यो माया सद्भाव प्रती।

१ दिवसीय सहकारी का  सदस्य  र सम्बन्ध विकास तालिम   मा सहभागी हुन पाएको मा राष्ट्रिय सहकारी बैंक लाई हार्दिक धन्यवाद साथै...
12/03/2025

१ दिवसीय सहकारी का सदस्य र सम्बन्ध विकास तालिम मा सहभागी हुन पाएको मा राष्ट्रिय सहकारी बैंक लाई हार्दिक धन्यवाद साथै हार्दिक आभार व्यक्त गर्दछौं।

हाम्रो सहकारीका सक्रिय पौरखी किसान हरुले फलाएको क्राक्रा तथा तरकारी कोहलपुर तथा नेपालगन्ज बिक्रीका लागि लोड गर्दै ।।
28/02/2025

हाम्रो सहकारीका सक्रिय पौरखी किसान हरुले फलाएको क्राक्रा तथा तरकारी कोहलपुर तथा नेपालगन्ज बिक्रीका लागि लोड गर्दै ।।

24/02/2025
22/02/2025

हाम्रो खाद्य उद्योग

22/02/2025

बढैयाताल गाउँ पालिका वार्ड नं ८ मयुरबस्तीमा रहेको मिलन कृषक बहुमुखी सहकारी संस्थाले आफ्नै स्रोतमा सेलर मिल खोली ...

Address

बढैयाताल ०८
Bardiya

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 15:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when श्री मिलन कृषक बहुमुखी सहकारी सस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share