TARA MONEY Transfer-Bardiya

TARA MONEY Transfer-Bardiya For call: 9858060534, 9744660000

10/07/2026

कुनै पनि कम्पनिको Wifi Recharge को लागि बाहिर जानै नपर्ने । अब हामी गर्ने छौं तपाईको रिचार्ज घर बसी बसी ।
📲9744660000

01/07/2026

हाम्रो IME खुल्ने समय : बिहान ७ बजे

त्यसैले पैसा पठाउन र निकाल्न ढिलाई नगरौं ।

10/06/2026

सबैले एक पटक अवश्य पढ्नु होला ...
चीनको हेनान प्रान्तको झेङछोराले गणितमा १०० मध्ये केवल ६ अंक ल्याएको थियो।झाउ शहरमा भएको एउटा घटनाले लाखौं अभिभावकलाई सोच्न बाध्य बनायो। एक बुबाले पूरा एक वर्षसम्म हरेक रात अबेरसम्म बसेर आफ्नो छोरालाई गणित पढाए। उनको विश्वास थियो— मेहनतको फल राम्रो नतिजा हुनेछ।

तर जब अन्तिम परीक्षाको नतिजा आयो, उनले कल्पना नै नगरेको दृश्य देखे। छोराले गणितमा १०० मध्ये केवल ६ अंक ल्याएको थियो।

सबैभन्दा अचम्मको कुरा के थियो भने, त्यो बालकले पहिलेका परीक्षाहरूमा कहिलेकाहीँ ४०, ६०, ८० र ९० अंकसम्म पनि ल्याउने गरेको थियो। त्यसैले यति कम अंक कसैले अपेक्षा गरेको थिएन।

नतिजा देखेपछि बुबा भावुक भए। भाइरल भिडियोमा उनी कोठाभित्र गएर आँसु पुछ्दै रोइरहेका देखिन्छन्। उनले निराश हुँदै भने, "मेरो सबै मेहनत खेर गयो, अब उसैले आफ्नो संघर्ष आफैं गरोस्।"

तर यो घटना केवल हाँसो वा दुःखको विषय मात्र होइन। यसले धेरै अभिभावकलाई एउटा महत्वपूर्ण प्रश्न सोध्न बाध्य बनायो—

के राम्रो अभिभावक हुनु भनेको केवल राम्रो अंकको अपेक्षा गर्नु हो, वा बच्चालाई बुझ्नु र उसको क्षमता पहिचान गर्नु पनि हो?

हरेक बच्चा एउटै हुँदैन। कसैको गणित राम्रो हुन्छ, कसैको भाषा, कला, खेलकुद वा अन्य क्षेत्रमा क्षमता हुन्छ। मेहनत आवश्यक छ, तर अत्यधिक दबाबले कहिलेकाहीँ बच्चाको आत्मविश्वास नै कमजोर बनाउन सक्छ।

अंक महत्त्वपूर्ण हुन सक्छ, तर बच्चाको मन, प्रयास र भविष्य केवल एउटा परीक्षाको नतिजाले निर्धारण गर्दैन।

Source: सामाजिक संजाल

14/05/2026

सिलिन्डर ग्यांस को अधिकृत बिक्रेता ।
☎️9744660000
📲9802498555

12/05/2026

हाम्रो यहां SEE को Result हेरिनुको साथै Marksheet पनि निकालिन्छ ।

11/05/2026

NTC eSim चाहिएमा तुरून्त whatsapp मार्फत Documents पठाउनुस ।
9744660000

31/03/2026

प्रभु रेमिट बाट पठाएको पैसा निकाल्ने कार्य पुन: सुरु भएको छ .....☎️📲9744660000

31/03/2026

बिदाको दिन होस या शनिबार..
हाम्रो सेवा ३६५ दिन निर्बाध रूपमा चल्छ ।
९७४४६६००००
९८०२४९८५५५

बत्तीको बिल तिर्ने बेला भयो?? हामी छंदै छौं ।9744660000
16/03/2026

बत्तीको बिल तिर्ने बेला भयो??
हामी छंदै छौं ।
9744660000

Address

Belawa Bardiya
Bardiya

Opening Hours

Monday 07:00 - 19:00
Tuesday 07:00 - 19:00
Wednesday 07:00 - 19:00
Thursday 07:00 - 19:00
Friday 07:00 - 19:00
Saturday 07:00 - 19:00
Sunday 07:00 - 19:00

Telephone

+9779744660000

Website

Alerts

Be the first to know and let us send you an email when TARA MONEY Transfer-Bardiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to TARA MONEY Transfer-Bardiya:

Shortcuts

Share

Category