EKTA Multipurpose Co-Operative Ltd.

EKTA Multipurpose Co-Operative Ltd. "Connecting Communities - Creating Opportunities"

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना हाम्रो सहकारी परिवारका सम्पूर्ण सदस्य, बचतकर्ता तथा शुभेच्छुकहरूमा सुख, समृद्धि र सफल...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना

हाम्रो सहकारी परिवारका सम्पूर्ण सदस्य, बचतकर्ता तथा शुभेच्छुकहरूमा सुख, समृद्धि र सफलताको कामना गर्दछौँ।

नयाँ वर्षले आर्थिक उन्नति, सहकार्यको भावना र विश्वास अझ मजबुत बनाओस् भन्ने अपेक्षा राख्दछौँ।

सहकार्यमै शक्ति छ, समृद्धि हाम्रो लक्ष्य

— एकता बहूउदेशयीय सहकारी संस्था लि .




नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!हाम्रो सहकारी परिवारका सम्पूर्ण सदस्यज्यूहरूलाई सुख, शान्ति, समृद्धि र सफलताको कामना ...
14/04/2026

नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना!

हाम्रो सहकारी परिवारका सम्पूर्ण सदस्यज्यूहरूलाई सुख, शान्ति, समृद्धि र सफलताको कामना गर्दछु।
यस नयाँ वर्षले हामी सबैलाई अझ एकजुट भई अगाडि बढ्ने, आर्थिक रूपमा सशक्त बन्ने र नयाँ उपलब्धिहरू हासिल गर्ने ऊर्जा प्रदान गरोस्।

आउनुहोस्, सहकार्य, विश्वास र प्रगतिका साथ यो वर्षलाई अझ सफल बनाऔं।

नयाँ वर्षको धेरै धेरै शुभकामना!





Happy International Women’s Day!
08/03/2026

Happy International Women’s Day!

उत्साह र रङ्गहरूको पर्वले तपाईको जीवनमा खुशियाली र उमङ्ग ल्याओस् ।होली अर्थात् फागु पूर्णिमाको हार्दिक शुभकामना।       ❤...
02/03/2026

उत्साह र रङ्गहरूको पर्वले तपाईको जीवनमा खुशियाली र उमङ्ग ल्याओस् ।
होली अर्थात् फागु पूर्णिमाको हार्दिक शुभकामना।
❤️💛💚💙💜

    #वित्तीय_चेतनाको_लागि  #राष्ट्र_बैंकको_सन्देश
24/02/2026


#वित्तीय_चेतनाको_लागि #राष्ट्र_बैंकको_सन्देश

प्रजातन्त्र दिवसको शुभकामना ।
19/02/2026

प्रजातन्त्र दिवसको शुभकामना ।

ॐ नम शिवाय !महा शिवरात्रिको शुभकामना।   🕉️🙏
15/02/2026

ॐ नम शिवाय !
महा शिवरात्रिको शुभकामना।
🕉️🙏

30/01/2026
29/01/2026

अब QR बनाउन झन्झट छैन ❌
📱 मोबाइल नम्बर भरेपछि पुग्छ!

सहकारीका प्रत्येक सदस्यका लागि
✅ Auto-Generated Personal QR
✅ सबै बैंकबाट रकम प्राप्त गर्ने सुविधा

सम्पूर्ण शेयर सदस्यज्यूहरूको निरन्तर विश्वास, साथ र सहकार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दैअन्तर्राष्ट्रिय नयाँ वर्ष ...
01/01/2026

सम्पूर्ण शेयर सदस्यज्यूहरूको निरन्तर विश्वास, साथ र सहकार्यप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै
अन्तर्राष्ट्रिय नयाँ वर्ष २०२६ को पावन अवसरमा
एकता बहुउद्देश्यीय सहकारी संस्था परिवारको तर्फबाट
समृद्धि, स्थायित्व र सफलताको हार्दिक शुभकामना।


Address

Prasauni-5
Bara
44600

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:30
Sunday 10:00 - 16:00

Telephone

+9779802592640

Alerts

Be the first to know and let us send you an email when EKTA Multipurpose Co-Operative Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to EKTA Multipurpose Co-Operative Ltd.:

Share