Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Nepalgunj

  • Home
  • Nepal
  • Banke
  • Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Nepalgunj

Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Nepalgunj Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. (SKBBL) Formerly known as Sana Kisan Bikas Bank Ltd.

शाखा कार्यालय बुटवलबाट शाखा कार्यालय नेपालगञ्जमा सरुवा भई आउनु भएका आदरणिय सर बरिष्ठ अधिकृत श्री विदुर अर्याल ज्यूलाई हृ...
18/08/2025

शाखा कार्यालय बुटवलबाट शाखा कार्यालय नेपालगञ्जमा सरुवा भई आउनु भएका आदरणिय सर बरिष्ठ अधिकृत श्री विदुर अर्याल ज्यूलाई हृदयदेखि नै हार्दिक स्वागत गर्दै नेपालगञ्जकाे बसाई सर्वाेकृष्ट हाेस् शुभकामना ||

शाखा कार्यालय नेपालगञ्जमा २४ आैं बैंक् दिवस भब्य र सभ्य रुपमा सम्पन्न !! शाखा स्तरीय कार्यसम्पादनमा नेपालगञ्ज प्रथम र सा...
06/07/2025

शाखा कार्यालय नेपालगञ्जमा २४ आैं बैंक् दिवस भब्य र सभ्य रुपमा सम्पन्न !! शाखा स्तरीय कार्यसम्पादनमा नेपालगञ्ज प्रथम र साझेदार संस्था अन्तर्गत राष्ट्रिय स्तरमा श्री ताराताल साना किसान कृषि सहकारी संस्था लि. बर्दिया प्रथम स्थान हासिल गरेकाेले भब्य हर्षउल्लास का साथ सम्पन्न ।।
हार्दिक आभार तथा हृदय देखि नै धन्यवाद एवम नमन साझेदार संस्थाहरु प्रति, यसैगरी तपाईहरुकाे तपाईहरुकाे साथ, सहयाेग, सहकार्य, सद्भाव र विश्वास कायम रहिरहाेस् ।। २४ आै् बार्षिक उत्सव समाराेहकने शुभकामना !!

स्तब्ध भए !! लेख्ने कुनै शब्द छैन !!!😥😥😥 हार्दिक श्रदाञ्जली !! शाेकाकुल परिवारमा धेैर्यधारण गर्ने शक्ति मिलाेस् !!
28/06/2025

स्तब्ध भए !! लेख्ने कुनै शब्द छैन !!!😥😥😥 हार्दिक श्रदाञ्जली !! शाेकाकुल परिवारमा धेैर्यधारण गर्ने शक्ति मिलाेस् !!

संस्थागत सुशासन प्रवर्द्वन, सदस्य केन्द्रित कार्यक्रम सञ्चालन, सुचना र प्रविधिसँगसँगै अगाडी बढ्नुपर्ने, प्रतिस्पर्धामा अ...
18/05/2025

संस्थागत सुशासन प्रवर्द्वन, सदस्य केन्द्रित कार्यक्रम सञ्चालन, सुचना र प्रविधिसँगसँगै अगाडी बढ्नुपर्ने, प्रतिस्पर्धामा अब्बलता, सम्पुर्ण पदाधिकारीहरुमा स्व उत्तरदायित्व र जिम्मेवारी वहन, कृषि उद्दमशिलताकाे विकास र प्रवर्द्वन, किसानसँग सहकार्य र आत्मियताकाे विकास, विश्वासकाे सृजना, अथक मेहनत,इमानदनरीता र संवेदनशिल भई निर्णय लिनुपर्ने, किसान, कृषि र सहकारीबिच अपनत्व बाेध र Connectivity, प्रभाव र प्रेरणाकाे स्राेत बन्नुपर्ने, समसायिक विषयमा अपडेट हुने, आफ्नाे जिम्मेवारीमा अटल भई लाग्ने, Team मा समझदारीता हुनु पर्ने, सहकारी नीति, नियम, कानुनप्रति अपडेट सँगसँगै सजग हुनुपर्ने लगायतकाे विषयमा बर्दिया जिल्लाका साझेदार संस्थाका सञ्चालक पदाधिकारी, लेखा समिति पदाधिकारी र कर्मचारीहरुकाे लागि * १ दिने कृषि उद्दमशिलता एवम् आम प्रशिक्षण कार्यक्रम नेपालगञ्ज स्थित हाेटेल पाैवामा करिब ५८० जनाकाे उपस्थितमा भब्य र सभ्य रुपमा सम्पन्न भयाे । उक्त कार्यक्रमकाे प्रशिक्षण राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष, SKBBL & NACCFL का अध्यक्ष, सहकारी अभियन्ता, मार्गदर्शक र कुशल अभिभावक श्री खेम बहादुर ज्यूले गर्नुभएकाे थियाे ।

SKBBL Nepalgunj काे आयाेजनामा उज्यालाे महिला साना किसान कृषि सहकारी संस्था लि. फुलबारी दाङमा संस्थाका सञ्चालक, लेखा समित...
11/05/2025

SKBBL Nepalgunj काे आयाेजनामा उज्यालाे महिला साना किसान कृषि सहकारी संस्था लि. फुलबारी दाङमा संस्थाका सञ्चालक, लेखा समिति पदाधिकारी र कर्मचारीहरुकाे लागि कृषि सहकारी नेतृत्व विकास तालिम सम्पन्न ।।

SKBBL Nepalgunj काे आयाेजनामा शुभारम्भ साना किसान कृषि सहकारी संस्था लि. हलवार मा साझेदार संस्थाका सञ्चालक, लेखा समिति प...
10/05/2025

SKBBL Nepalgunj काे आयाेजनामा शुभारम्भ साना किसान कृषि सहकारी संस्था लि. हलवार मा साझेदार संस्थाका सञ्चालक, लेखा समिति पदाधिकारी र कर्मचारीहरुकाे उपस्थितिमा सम्पन्न ।।

SKBBL Nepalgunj काे आयाेजनामा मानपुर महिला साना किसान कृषि सहकारी संस्था लि. मा कृषि सहकारी नेतृत्व विकास तालिम सम्पन्न ...
09/05/2025

SKBBL Nepalgunj काे आयाेजनामा मानपुर महिला साना किसान कृषि सहकारी संस्था लि. मा कृषि सहकारी नेतृत्व विकास तालिम सम्पन्न ।। सञ्चालक तथा लेखा समिति पदाधिकारीहरु, कर्मचारी र अन्तरसमूहका अध्यक्ष ज्यूहरुकाे उपस्थितिमा सम्पन्न ।

बाँके र बर्दिया जिल्लाका साझेदार साना किसान कृषि सहकारी संस्था लि. हरुकाे संस्था सुदृढीकरण तथा आ.व. २०८२/८३ कने बजेट तर्...
04/05/2025

बाँके र बर्दिया जिल्लाका साझेदार साना किसान कृषि सहकारी संस्था लि. हरुकाे संस्था सुदृढीकरण तथा आ.व. २०८२/८३ कने बजेट तर्जुमा गाेष्ठी गुलरीया बर्दिया स्थित विजय गेष्ट हाउसमा सम्पन्न ।। उक्त कार्यक्रमा बाँके जिल्लाका ९ वटा र बर्दिया जिल्लाका ३१ वटा संस्थाका अध्यक्ष, उपाध्यक्ष, सञ्चालक पदाधिकारी, मूख्य प्रबन्धक, प्रबन्धक तथा अन्य कर्मचारीहरुकाे उपस्थितिमा सम्पन्न ।।

दाङ र प्यूठान जिल्लाका साझेदार साना किसान कृषि सहकारी संस्था लि.हरुकाे संस्था सुदृढीकरण तथा आ.व. २०८२/८३ काे बजेट तर्जुम...
01/05/2025

दाङ र प्यूठान जिल्लाका साझेदार साना किसान कृषि सहकारी संस्था लि.हरुकाे संस्था सुदृढीकरण तथा आ.व. २०८२/८३ काे बजेट तर्जुमा गाेष्ठी संस्थाका अध्यक्ष तथा प्रबन्धकहरु गरि जम्मा ६४ जनाकाे उपस्थितिमा भिग्रेली भिलेज रिसाेर्ट घाेराही दाङमा सम्पन्न ।

Skbbl Nepalgunj काे आयाेजनामा १४ दिने लेखा सिकाई तालिमकाे सबलिकरण कार्यक्रम सम्पन्न । फिल्डमै Practical learning काे लाग...
04/04/2025

Skbbl Nepalgunj काे आयाेजनामा १४ दिने लेखा सिकाई तालिमकाे सबलिकरण कार्यक्रम सम्पन्न । फिल्डमै Practical learning काे लागि नयाँ Sfacl तथा नयाँ कर्मचारीकाे क्षमता अभिवृद्दि, कार्यालय व्यवस्थापन तथा नेतृत्व विकास साथै फिल्ड कार्यमा प्रभावकारी सिकाईका लागि संस्थामा गई भाेगाई तथा अनुभव शेयरिङ गर्दै सम्पन्न ।। सहभागी सम्पुर्ण कर्मचारीहरु तथा प्रशिक्षण गर्ने संस्थाका सम्पुर्ण पदाधिकारी ज्यूहरुलाई धन्यवाद ।।

Address

Banke
Banke
21900

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 17:00

Telephone

+97781415136

Alerts

Be the first to know and let us send you an email when Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Nepalgunj posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sana Kisan Bikas Laghubitta Bittiyasanstha Ltd. - Nepalgunj:

Share